एनआरएनए अध्यक्षका दुई उम्मेदबारले सार्वजनिक गरे प्रतिवद्धतापत्र, सारमा उस्तै उस्तै

एनआरएनए आईसीसीको आगामी निर्वाचनमा अध्यक्षका दुई उम्मेदबारहरु कुल आचार्य र बद्री केसीले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । केही दिन अगाडिमात्र औपचारिक रुपमा उम्मेदबारीको घोषणा गरेका उनीहरुले औपचारिक रुपमा सार्वजनिक गरेका प्रतिवद्धता पत्रमा एनआरएन नागरिकताको विषयलाई प्राथमिकता दिइएको छ । एनआरएन नागरिकता, विदेशबाटै मतदान, सम्पत्तिको सुरक्षा, श्रम बैंक, एनआरएनएमा सुधार, वैदेशिक रोजगारीमा जानेहरुका लागि विभिन्न […]

सम्बन्धित सामग्री

एनआरएनए अध्यक्ष उम्मेदवार शर्माले ल्याए घोषणापत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफ्नो वाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत...

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा

१९ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगाउने बताएका छन् । ‘यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा […]

एनआरएनए अध्यक्षका तीन दाबेदार, के छ चुनावी एजेण्डा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय समितिको १० औं महाधिवेशनको अध्यक्षमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको १० औं महाधिवेशन आगामी अक्टोबरमा हुने भएको छ। यसका लागि तीन प्रतिस्पर्धीले आफ्नो एजेण्डा अघि सारेका छन्।अध्यक्ष पदमा कुल आचार्य र रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने बद्री केसी उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेका छन्।थापा र आचार्य  प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले केपी ओली समूहका हुन्। आगामी अक्टोबर २३&ndas

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। हाल एनआरएनए उपाध्यक्ष रहेकी थापाले पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। संघको २०२१/२०२३ कार्यकालको लागि उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनएको परिवर्तनको लागि महिला नेतृत्व आवश्यक रहेको बताइन्। ‘२० वर्षअघि जमुना गुरुङले कोसिस गर्नुभएको थियो। उहाँको कोसिसलाई सफल पार्न अहिले […]

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् । उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई अपिल गरिन् ।‘पहिलो चोटि एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिदैछौँ । यो एउटा इतिहास रहन

एनआरएनए अध्यक्षका लागि कुल आचार्यको तयारी

पर्वत-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेवारी दिने भएका छन् । अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित भएका आचार्यले आइतबार गृहजिल्ला पर्वत सदरमुकाम कुश्मा बजारमा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारी दिने तयारी भइरहेको घोषणा गरेका हुन् ।२० अक्टोबर अर्थात् आगामी कात्तिक ३ गतेदेखि आयोजना हुने एनआरएनएको दशौं सम्मेलनमा उनले अध्यक्ष पदमा […]

एनआरएनए यूके निर्वाचन : नेतृत्वका लागि तीनजना मैदानमा

बेलायतमा यतिखेर एनआरएनए यूकेको चुनावी सरगर्मी बढेको छ । यही ३१ जुलाई शनिबार हुने अनलाइन मतदानको तयारी पुरा भइसकेको निर्वाचन समितिले बताएको छ ।  यसपटक नेतृत्व आफ्नो हातमा लिन तीन प्रत्यासी मैदानमा छन् । अध्यक्षका प्रत्यासीहरु एनआरएनए यूके उपाध्यक्षद्वय रोजिना प्रधान राई र प्रेम गाहा मगर एवं इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दीपक श्रेष्ठ आआफ्ना प्रतिवद्धतासहित मतदातासमक्ष पुगेका छन् । बेलायतमा भूतपूर्व गोर्खाहरुको वाहुल्य छ । उनीहरु लामो समयदेखि समान पेन्सनलगायत माग राखेर आन