काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय समितिको १० औं महाधिवेशनको अध्यक्षमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको १० औं महाधिवेशन आगामी अक्टोबरमा हुने भएको छ। यसका लागि तीन प्रतिस्पर्धीले आफ्नो एजेण्डा अघि सारेका छन्।अध्यक्ष पदमा कुल आचार्य र रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने बद्री केसी उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेका छन्।थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले केपी ओली समूहका हुन्। आगामी अक्टोबर २३&ndas