एनआरएनए अष्ट्रेलियाका अध्यक्षका उम्मेदवार गुरुङको प्रतिबद्धता : भीजनलाई एक्शनमा उतार्छु (भिडिओसहित)

काठमाडौं, १२ साउन । भोलि जुलाई २९ तारिखमा हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिको लागि अध्यक्षका उम्मेद्वार देवबहादुर गुरुङले आफूले संस्थाको नेतृत्व पुगेर नवीन कार्यको थालनी गर्न लागेको बताएका छन् । उनले नीति–खाका (कागजजात) मा सुधार गर्ने आफ्नो योजना रहेको सुनाए । झण्डै दुई महिना लामो चुनावी अभियान सञ्चालन सफल रुपमा सम्पन्न […]

सम्बन्धित सामग्री

बाँके–२ का स्वतन्त्र उम्मेदवार खनालले सार्वजनिक गरे १५ बुँदे प्रतिबद्धता

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालले १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। खनालले हिन्दु राष्ट्र स्थापनालाई प्रमुख मुद्दा बनाएका छन्। हिन्दु राष्ट्र स्थापनाको लागि सदन तथा सडक दुवै ठाउँबाट आन्दोलन गर्ने, ठाउँठाउँमा गुरुकुल शिक्षा पद्धतिअनुसार पाठशाला सञ्चालन गर्ने, भ्रष्टाचार विरोधको अभियान सञ्चालन गर्ने, कृषकलाई समयमा मल, बिउ र […]

काठमाडौं-८ का रास्वपाका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं क्षेत्र नम्बर–८ का प्रतिनिधि सभा सदस्य पदका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘अबको निकास सहभागितामूलक विकास’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतामा संसदीय प्रतिनिधित्व भएमा राजनीतिसँगै सामाजिक रूपान्तरण गर्दै सुशासन र राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ । उनले नेपालको राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीन

विराजभक्त श्रेष्ठले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

काठमाडौं क्षेत्र नम्बर ८ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

ईश्वर पोखरेलद्वारा प्रतिबद्धता पत्र सार्वजानिक

काठमाडौँ,१७ कार्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए । “स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र […]

काठमाडौं ५ का उम्मेदवार पाठक र अधिकारीको संयुक्त प्रतिबद्धता–पत्र सार्वजनिक

४ कात्तिक, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा हाम्रो पार्टीको लौरो अभियान अन्तर्गत उम्मेदवारी दिएका मधुसुधन पाठक (सितेबा) र सोही क्षेत्रमा प्रदेशसभा क का उम्मेदवार रामहरि अधिकारीले संयुक्त प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । विद्रोहमार्फत राजनीतिक शुद्धीकरणमा सहयोग गर्न आग्रह गर्दै उनीहरुले मंसिर ४ मतदाताको विवेक र आफ्नो विद्रोहको संयोजन गर्ने दिन हुने बताएका छन् । […]

प्रकाशमान सिंहको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको […]

महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र

काठमाडौँ – नेपाली कांग्रेसमा महामन्त्री पदका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ र ब्यवस्थित गर्दै कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् । कांग्रेसलाई नेपालको […]

कांग्रेसमा संस्थापनइतरको प्रतिबद्धता : सभापतिमा साझा उम्मेदवार ल्याउँछौं

नेपाली कांग्रेसको संस्थापनइतर समूहले पत्रकार सम्मेलन गरेर आगामी महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बिहीवार सानेपामा पत्रकार सम्मेलन गरेर १४औं महाधिवेशनमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको हो ।  उनको समूहबाट पौडेल आफैं सभापतिको उम्मेदवार बन्न चाहन्छन् । महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको उम्मेदवारमा आकांक्षी छन् ।  महाधिवेशनको सम्मुखमा पौडेलले उम्मेदवारका आक...