एनआरएनए अध्यक्ष उम्मेदवार शर्माले ल्याए घोषणापत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफूसँग मध्यपूर्वसहित विश्वभरका एनआरएनएलाई एकताबद्ध बनाउने एजेन्डा रहेको बताएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफ्नो वाचापत्रमा मध्यपूर्व, युरोप, अमेरिकालगायत...