एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा

१९ असोज, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ वृद्धिमा लगाउने बताएका छन् । ‘यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा […]

सम्बन्धित सामग्री

एनआरएनए निर्वाचनमा उम्मेदवारी दिने आज अन्तिम दिन, पछि हटे आचार्य

काठमाडौं, फागुन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन रहेको छ । निर्वाचन समितिका अनुसार यही मार्च २४ र २५ तारिख हुने निर्वाचनको लागि हालसम्म ४० जनाभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार बिहीबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा बद्री केसी […]