एनआरएनए अध्यक्षका लागि कुल आचार्यको तयारी

पर्वत-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेवारी दिने भएका छन् । अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित भएका आचार्यले आइतबार गृहजिल्ला पर्वत सदरमुकाम कुश्मा बजारमा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारी दिने तयारी भइरहेको घोषणा गरेका हुन् ।२० अक्टोबर अर्थात् आगामी कात्तिक ३ गतेदेखि आयोजना हुने एनआरएनएको दशौं सम्मेलनमा उनले अध्यक्ष पदमा […]

सम्बन्धित सामग्री

एनआरएनए नेतृत्वमा आलोपालो सहमति

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान संशोधन गरेर आलोपालोमा अध्यक्ष बनाउने सहमतिपछि लामो समयदेखिको विवाद टुंगिएको छ । अध्यक्षका प्रत्याशी कुल आचार्य, बद्री केसी र रविना थापाबीच आलोपालो अध्यक्ष हुने सहमति जुटेसँगै सबै विवाद टुंगिएको नेतृत्वका प्रत्याशीहरूले गरेको संयुक्त पत्रकार सम्मेलनमा जनाइएको छ ।

सहमतिपछि पनि एनआरएनएमा ‘गाईजात्रा’, रोकिएन घलेको समानान्तर सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान भएको भनिए पनि पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा समानान्तर रूपमा १० औँ विश्व सम्मेलन भएको छ । अर्थमन्त्री जनार्दन शर्माको आतिथ्यमा मंगलबार विश्व सम्मेलन राजधानीको एक तारे होटलमा आयोजना गरिएको हो ।विश्व सम्मेलनको उद्घाटन सत्रमा पूर्वअध्यक्ष शेष घले, उनकी श्रीमती जमुना घले, उपाध्यक्ष सोनाम लामासहित केही एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको थियो ।गएराति एनआरएनएभित्र अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सह

एनआरएनए अध्यक्षमा केसी र थापाको उम्मेदवारी, आचार्य समूहको बहिस्कार

१ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका आकांक्षी कुल आचार्य पक्षधरले बहिस्कार गरेको निर्वाचनका लागि अध्यक्षमा डा‍. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका आठ उम्मेदवारमध्ये दुई जना निर्विरोध चयन भएका छन् । महिला उपाध्यक्ष यासमिन बेगम र युवा […]

एनआरएनए विवादमा फेरि तानिइन् प्रधानमन्त्री पत्नी आरजु देउवा

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन्। गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरेपछि उनी औपचारिक रुपमा विवादमा तानिएकी हुन्। यसअघि संघका केन्द्रीय पदाधिकारीले […]

एनआरएनएमा समानान्तर गतिविधिको अभ्यास, संस्थापन पक्ष भेला बिथोल्ने तयारीमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र बढ्दो विवादका बीच समानान्तर गतिविधिको अभ्यास सुरु भएको छ । एनआरएनएको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय भएसँगै अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले समानान्तर भेला बोलाएको छ ।आचार्य पक्षले ‘राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला’ नाम दिएर समानान्तर गतिविधि थालेको हो । यही अक्टोबर २४ का दिन तय गरिएको भेला आयोजक  एनआरएनएका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) रहेको भनिएको छ ।संघभित्र बढ्दो बेथित

एनआरएनएको कार्यकाल अवधि थप्ने निर्णयबारे पनि विवाद

बार्सिलोना । आइतबारबाट कार्यकाल सकिँदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो कार्यकालको अवधि ६ महिना लम्वाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले शनिबार सम्पन्न बैठकले स्थगित गरिएको अधिवेशनलाई यथाशिघ्र सम्पन्न गर्ने भन्दै कार्यकाल अवधि थप गर्ने निर्णय गरेको हो । तर अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले भने यसबारे बैठकमा कुनै निर्णय नभएको बताएको […]

एनआरएनए अध्यक्षका तीन दाबेदार, के छ चुनावी एजेण्डा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय समितिको १० औं महाधिवेशनको अध्यक्षमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको १० औं महाधिवेशन आगामी अक्टोबरमा हुने भएको छ। यसका लागि तीन प्रतिस्पर्धीले आफ्नो एजेण्डा अघि सारेका छन्।अध्यक्ष पदमा कुल आचार्य र रबिना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने बद्री केसी उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेका छन्।थापा र आचार्य  प्रजातान्त्रिक समूहका हुन् भने केसी नेकपा एमाले केपी ओली समूहका हुन्। आगामी अक्टोबर २३&ndas

एनआरएन प्रतिनिधि विवाद : १९ बुँदे आरोपको सवाल जवाफ

२७ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा महाधिवेशन प्रतिनिधि विवाद चुलिएको छ । संघको  सचिवालयले  १०औँ महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) हरूको नामावली मंगलबार राति सार्वजनिक गरेपछि विवाद झनै चुलिएको हो। अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले विश्वव्यापी रुपमा संस्थापन पक्षले प्रतिनिधिहरु व्यापक हेरफेर गरेको आरोप लगाएको छ। आचार्य निकटले धाँधलीलाई न्यायोचित रुपमा समाधान गरेर […]