बर्जू महोत्सवमा दर्शकले स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सुनसरी– सुनसरीको बर्जू गाउँपालिका–६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन्। मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो। बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन्। उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन्। आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर […]