सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको महोत्सवमा मंगलबार आगजनी र तोडफोड भएको छ । गत पुस २२ गतेदेखि संचालन भएको बर्जुमा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमणलाई मध्यनजर गर्दै सुनसरी जिल्ला प्रशासनले पुस २७ मा भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो ।