कपिलवस्तु अस्पतालका दुई स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यहारको मुद्दा

कपिलवस्तु अस्पतालका दुई स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सूचना अधिकारी गणेश क्षेत्रीविरुद्ध मुद्दा दर्ता गरेकी हुन्।...

सम्बन्धित सामग्री

कपिलवस्तु अस्पतालमा प्रतिवन्धित औषधि मेसुको क्लिनिकमा बिक्री : RajdhaniDaily.com

RajdhaniDaily.com | कपिलवस्तु । कपिलवस्तु अस्पताल फार्मेसीको औषधी निजी क्लिीनिकमा लगेर बिक्री भएको रहस्य खुलेको छ । अस्पतालका पूर्व मेसु डा. विपिन जयसवालले अस्पताल फार्मेसीको -

कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा

कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।...

कपिलवस्तु अस्पताल मुलुककै उत्कृष्ट

कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित कपिलस्तु अस्पताल मुलुककै उत्कृष्ट अस्पताल घोषित भएको छ। न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा देशभरका अस्पतालमध्येमा कपिलस्तु अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको हो। स्वास्थ्य निर्देशनालयको एमएसएस स्रोतव्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अंकसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गरेका हुन्। गत वर्ष अस्पतालले ८६ […]

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते डा.खरेलको मृत्यु

कपिलवस्तु । मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ । बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा. खरेलकाे बुधवार बिहान उपचारका क्रममा निधन भएको हाे । बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प […] The post मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते डा.खरेलको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मोटरसाइकल दुर्घटनामा घाइते डा.खरेलको मृत्यु

कपिलवस्तु– मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ । बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा. खरेलको बुधवार बिहान उपचारका क्रममा निधन भएको हो । बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ […]

कपिलवस्तु अस्पतालमा पहिलो पटक पित्तथैलीको शल्यक्रिया

कपिलवस्तु अस्पताल तौलिहवामा पहिलो पटक पित्तथैलीको शल्यक्रिया सम्पन्न भएको छ । शनिवार दिउसो २ घण्टा ३० मिनेट लामो शल्यक्रिया गरी वर्ष २६ को प्रमीला केवटको पित्तथैली निकालिएको अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षेत्रीले बताउनुभयो ।

सेनाद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली सेनाले कपिलवस्तु जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सैनिक श्रीमति संघले उपलब्ध गराएको स्वास्थ्य सामाग्री २२ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्गले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गणेश क्षेत्रीलाई  हस्तान्तरण गरेका हुन् ।  हाल देशभर घातक रुपमा संक्रमण फैलिरहेको सन्दर्भमा अस्पतालका संक्रमित बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि  संघले बुठ ५० जोर, चस्मा  ५० गोटा, हेड कभर २०० सेट, सु कभर २०० जोर, ग्लोभ १०० जोर,  मास्क ५० पिस, पिपिई ५० से...

अक्सिजन अभावमा कोरोनासँग जुध्दै कपिलवस्तु अस्पतालका सङ्क्रमित

कपिलवस्तु – कपिलवस्तु अस्पतालमा अक्सिजन अभावका कारण काेराेना भाइरस सङ्क्रमितका बिरामी समस्यामा पर्न थालेका छन् । अस्पताललाई आवश्यक पर्ने अक्सिजन ल्याउन नसक्दा बिरामी समस्यामा परेका हुन् । कपिलवस्तु अस्पतालमा दैनिक झन्डै एक सय थान सिलिन्डर अक्सिजनको आवश्यकता पर्ने अस्पताल प्रशासनले जनाएको छ । तर अहिले अक्सिजन दैनिक २० सिलिन्डर मात्र उपलब्ध भएका कारण बिरामीलाई आवश्यकताअनुसार अक्सिजन दिन नसकिएको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लाले बताउनुभयाे ।   कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि त्यहीअनुसार अक्सिजन आपूर्तिक...

कपिलवस्तु अस्पतालमा भेन्टिलेटर र आइसियु सेवा सञ्चालन हुँदै

कपिलवस्तु : कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा भेन्टिलेटर, आइसियु, सेवासमेत थप हुने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले अस्पतालमा ४ बेडको भेन्टिलेटर र १० बेडको आइसियु सञ्चालनको तयारीको अवस्थामा रहेको बताए।सङ्घीय सांसद बृजेशकुमार गुप्तले सांसद विकास कोषमार्फत भेन्टिलेटर र आइसियु सेवा थपका लागि १ करोड ४५ लाख रुपैया विनियोजन गरेपछि सेवा अस्पतालको सेवा वृद्धि हुन लागेको छ।२०२८ सालमा स्थापित अस्पतालमा हाल भौतिक  सुविधा सम्पन्न र दक्ष प्राविधिक ज

कपिलवस्तु अस्पताल मुलुककै सर्वोत्कृष्ट

कपिलवस्तु सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा देशभरकै अस्पतालमध्येमा सर्वोत्कृष्ट बन्न सफल भएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको न्यूनतम सेवा मापदण्ड (एमएसएस (मिनिमम सर्भिस स्ट्यान्डर) स्रोत व्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अङ्कसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गर्नुभएको हो। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले अस्पतालमा आयोजना गरेको कार्यक्रममा कपिलवस्तु अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अङ्क ल्याएको स्रोत व्यक्ति पच्याले बताउनुभयो।