कपिलवस्तु : कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा भेन्टिलेटर, आइसियु, सेवासमेत थप हुने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले अस्पतालमा ४ बेडको भेन्टिलेटर र १० बेडको आइसियु सञ्चालनको तयारीको अवस्थामा रहेको बताए।सङ्घीय सांसद बृजेशकुमार गुप्तले सांसद विकास कोषमार्फत भेन्टिलेटर र आइसियु सेवा थपका लागि १ करोड ४५ लाख रुपैया विनियोजन गरेपछि सेवा अस्पतालको सेवा वृद्धि हुन लागेको छ।२०२८ सालमा स्थापित अस्पतालमा हाल भौतिक सुविधा सम्पन्न र दक्ष प्राविधिक ज