काठमाडौं, १२ कार्तिक । नेपाल बार एशोसिएशनको कार्यसमितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भ्रष्टाचार रोक्न नसकेको, न्यायापालिकाको गरिमा कायम राख्न नसकेकोले राजीनामा मागिसकेकोले सर्वोच्च अदालतको इजलासमा नबस्न माग गरेको छ । बारको बैठकपछि निर्णय सार्वजनिक गदै यस्तो बताईएको छ । त्यसैगरि, यही कार्तिक १४, १५, १६ र १७ गते प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ […]