दिलभित्र घाउ छ, खत छ कसरी भन्ने होला!

दिलभित्र घाउ छ खत छ कसरी भन्ने होला,सहमत मबाट छैन सहमत छ कसरी भन्ने होला। फर्केर आउँदिन भनी छोडेर गएको मान्छे हो ऊ, फर्किन्छु भन्छ फेरि स्वागत छ कसरी भन्ने होला।...

सम्बन्धित सामग्री

दिलभित्र घाउ छ, खत छ कसरी भन्ने होला!

दिलभित्र घाउ छ खत छ कसरी भन्ने होला,सहमत मबाट छैन सहमत छ कसरी भन्ने होला। फर्केर आउँदिन भनी छोडेर गएको मान्छे हो ऊ, फर्किन्छु भन्छ फेरि स्वागत छ कसरी भन्ने होला।...

माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दार कुटपिट गरे

रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् । त्रिवेणी गाउँपालिका(७ अँधेरीखोलाका प्रहरी हवल्दार रामबहादुर बाँठालाई मंगलबार बेलुका ७ बजेतिर कुटपिट गरेका हुन् ।प्रहरीका अनुसार प्रहरी हवल्दार बाँठाको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन् भने निधारमा चारवटा टाँका लगाउनु परेको छ ।घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी […]

दुखिरहने एउटा घाउ र नाटक 'खत'

काठमाडाैं : नाटकघरको ढोकाबाट भित्र छिर्दै गर्दा दर्शकलाई आफू कुनै नाटक हेर्न होइन कि घुम्दै फिर्दै इतिहासको कुनै कालखण्डमा पुगे जस्तो लाग्न सक्छ। शान्त देखिने दुई पहाडका बीचमा रहेको एउटा प्रेमिल झुपडीमा पाहुना भएर गए जस्तो लाग्न सक्छ। आँगनको डिलमा बस्दा पनि किन आफूलाई स्वागत नगरिएको होला जस्तो लाग्न सक्छ, फेरि केही बेरमा धन्न स्वागत गरिएनछ जस्तो पनि लाग्न सक्छ। भर्खर समाजसँग युद्ध लडेर आएको एउटा प्रेमिल जोडी, एउटा झुपडी, भाँडोमा पाक्दै गरेको चामल र केही बेरअघि मात्रै अगेनोबाट उतार

अंकल, यहाँ बचत उठाउन आउने केटीलाई लाेग्नेले मारेछ नि

आमाको हत्या उसकी सानी छोरीको मुटुमा घाउ बनेर बसेको होला कि खत ? पक्कै घाउ होला । निको नहुने मार्मी बसेको घाउ । कसैले त्यो माम्री कोट्याइदिँदा, उप्काइदिँदा कति दुख्दो हो

द्वन्द्वकालका यौनहिंसा पीडित : देखाउने घाउ–खत छैन, वेदनाको पहाड छ

सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट थुप्रै महिलामाथि बलात्कार र यौनहिंसा भएको थियो । मुलुक शान्ति प्रक्रियामा गएको १५ वर्षमा पनि यी पीडित महिलाले न्याय र क्षतिपूर्ति पाउनु त परको कुरा राज्यले उनीहरूलाई द्वन्द्वपीडित समेत मानेको छैन ।

बन्दुक र बम बोकेका हातले कुखुराका चल्ला हुर्काउँदै

पति पत्नी दुबैजना उनीहरूकै शब्दमा पूर्व ‘जनमुक्ति सेना’ हुन्। उनीहरूले २०६३ साल असारमा पार्टीकै नीति अनुरूप पोखरामा जनवादी बिहे गरे। पतिको टाउको र देव्रे खुट्टामा अझै बमको छर्रा छन्। पत्नीको काँधदेखि थोरै मुन्तिर ‘युद्ध मैदान’ मै गोलि लागेको ठूलो खत पुरिदैँ छ।उनीहरूका ती घाउ बेलाबेला बल्झिन्छन्। जाडो समयमा बढी दुख्छन्। त्यतिबेला उनीहरूको अतीत आँखै अगाडि…

काने केलोइडले बनाउँछ कुरूप - Naya Patrika

खत वा दाग मानव शरीरको जुनसुकै भागमा देखिन सक्छ । शरीरमा कुनै चोटपटक लागेको घाउ पुरिने क्रममा त्यस्ता खत वा दाग देखा पर्ने गर्छ । त्यस्ता खत वा दाग विशेषगरी...पूरा पढ्नुहोस् »

दाङमा एक युवकको हत्या, अर्काको अवस्था अज्ञात

दाङमा एक जना युवाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन्। घोराही उपमहानगरपालिका वडा नं. ६ बरूवागाउँ निवासी १९ वर्षीय वशन्त वली बंगलाचुली गाउँपालिका वडा नं. ४ शिरबारीस्थित झाडीमा मृत अवस्थामा फेला परेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। वलीको शरीरको घाउ खत हेर्दा उनको हत्या भएको प्रारम्भिक…