माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दार कुटपिट गरे

रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन् । त्रिवेणी गाउँपालिका(७ अँधेरीखोलाका प्रहरी हवल्दार रामबहादुर बाँठालाई मंगलबार बेलुका ७ बजेतिर कुटपिट गरेका हुन् ।प्रहरीका अनुसार प्रहरी हवल्दार बाँठाको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन् भने निधारमा चारवटा टाँका लगाउनु परेको छ ।घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी […]

सम्बन्धित सामग्री

प्रहरी हवल्दार राजेश जैसवाललाई सम्मान गरिने

सर्लाही । अकाउन्टविलिटी ल्याब नेपालले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाललाई सम्मान गर्ने भएको छ । अकाउन्टविलिटी ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्ने उदेश्यले इन्टेग्रिटी आइकन मार्फत सम्मान गर्ने गरेको जनाएको छ । यस वर्ष पनि इन्टेग्रिटी […] The post प्रहरी हवल्दार राजेश जैसवाललाई सम्मान गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिरोको जोखिम बुझ्न गएका प्रहरी हवल्दार बेहोस, हेलिकप्टरमार्फत उद्धार

प्रहरीचौकी डौड डोटीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

लागू औषधसहित प्रहरी हवल्दार पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट लागूऔषधसहित प्रहरी हवल्दार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोध कुमार सिंह बिहीबार दिउँसो लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरी हिरासतमा पुगेका हुन् । प्रहरी हवल्दार सिंहले उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स एक सय एमएलको ४ सय ४६ पिस र विनसिरेक्स १ […]

कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, पछाडि बसेका प्रहरी हवल्दार घाइते

दुर्घटनामा वीरगन्ज-२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी हवल्दार सियाराम सिंह घाइते छन्। उनी मोटरसाइकलको पछाडि बसेका थिए।

जंगली बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

विनोद सिंह विष्ट, बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन् । महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका रामको घर बिदामा आएका बेला जंगली बँदेल आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक […]

बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

बैतडी : जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्रहरी हवल्दार घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन्।महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका राम घर बिदामा आएका बेला बँदेलले आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।आइतबार बिहान घर नजिकैको मकैबारीमा काम गरिरहेका बेला रामलाई बँदेलले आक्रमण गरेको थियो। प्रहरी निरीक्षक ओझाका अनुसार आक्रमणबाट रामको हात र खुट्टा

१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ

२८ पुस, काठमाडौं । इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । पक्राउ परेका व्यक्ति छुटाइदिने […]

छ हजार सहित प्रहरी हवल्दार पक्राउ

इनरुवा / घुस वापत लिएको ६ हजार रकम सहित अख्तियारको टोलीले प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ६ हजार रकम सहित इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवल्दार भोला यादवलाई नियन्त्रणमा लिएको हो । सीमा क्षेत्रबाट तस्करीको सामान ओसारपसारमा सहयोग गर्ने वहानामा हवल्दारले रकम माग गर्ने गरेको सूचनाका... The post छ हजार सहित प्रहरी हवल्दार पक्राउ appeared first on Purbeli News.

६ हजार घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

६ हजार घुससहित ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव पक्राउ परेका छन् ।  भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीबाट घुस लिएर खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएका थिए । लगत्तै अख्तियारको टोलीले साहसमेतलाई हरिनगरा बजारबाट नियन्त्रणमा लिइथप अनुस