बन्दुक र बम बोकेका हातले कुखुराका चल्ला हुर्काउँदै

पति पत्नी दुबैजना उनीहरूकै शब्दमा पूर्व ‘जनमुक्ति सेना’ हुन्। उनीहरूले २०६३ साल असारमा पार्टीकै नीति अनुरूप पोखरामा जनवादी बिहे गरे। पतिको टाउको र देव्रे खुट्टामा अझै बमको छर्रा छन्। पत्नीको काँधदेखि थोरै मुन्तिर ‘युद्ध मैदान’ मै गोलि लागेको ठूलो खत पुरिदैँ छ।उनीहरूका ती घाउ बेलाबेला बल्झिन्छन्। जाडो समयमा बढी दुख्छन्। त्यतिबेला उनीहरूको अतीत आँखै अगाडि…

सम्बन्धित सामग्री

रुसले बालबालिकालाई सिकाउँदैछ बन्दुक चलाउन र बम पड्काउन, पाठ्यक्रममा के छ ?

रुसले इतिहास पुस्तक अनिवार्य गरेको छ, जहाँ सानैबाट बालबालिकालाई देशभक्तिबारे शिक्षा दिइनेछ, देशको रक्षा गर्न सिकाइनेछ ।

जसले आत्मघाती बम आक्रमणकारीको हातबाट बन्दुक खोसे... - BBC News नेपाली

पाकिस्तानका मोहम्मद अश्रदले आत्मघाती बम आक्रमणकारीको हातबाट बन्दुक खोसेर धेरैको ज्यान जोगाए।

ब्रसेल्समा सात वर्षअघिको आत्मघाती बम आक्रमण : ६ जना दोषी ठहर

ब्रसेल्सको एक विमानस्थलमा आत्मघाती बम आक्रमणमा ३२ जनाको मृत्यु भएको सात वर्षपछि अदालतले घटनामा संलग्न ६ जनालाई दोषी ठहर गरेको छ। लामो सुनुवाइ र १९ दिनको अदालती बहसपछि ब्रसेल्सको अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। जसको मुख्य योजनाकार ३३ वर्षीय सलाह अब्देस्लाम रहेका छन्। सन् २०१५ को पेरिस बम र बन्दुक आक्रमणमा पनिअब्देस्लाम मुख्य योजनाकार थिए। जसमा १३० जनाको मृत्यु भएको थियो। अब्देस्लाम सन् २०१५ मा भएको हमलापछि पेरिसबाट बेल्जियम भागेका थिए। त्यसको चार महिनापछि समातिएका उनले बम विस्

इराकमा आईएस लडाकुले प्रहरीमाथि आक्रमण गर्दा ९ जनाकाे मृत्यु

काठमाडौं । इराकमा बम र बन्दुक आक्रमणका कारण ९ जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ । इराकको राजधानी बग्दादबाट २ सय ९० किलोमिटर टाढा किर्कुक शहरमा प्रहरीहरु चढेको गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरूकाे मृत्यु भएकाे हाे । आक्रमणकारीमाथि प्रहरीले जवाफी कारबाही गर्दा केही बेर दुवैतर्फ गोली हानाहान भएको थियो । त्यसैगरी बग्दाद नजिकैको सडकमा राखेको […]

सशस्त्र युद्धको बन्दुक भन्दा सहनाईबाट सन्तुष्टि

म्याग्दी : तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा कलिलै उमेरमा होमिएका बेनी नगरपालिका–२, ज्यामरुककोटका दिपेन्द्र परियारको साथका हातहतियार हुन्थ्यो।सामान्य बम, ग्रिनेड, पेस्तोल, थ्री नट थ्री र एसएलआरका लगायतका हतियारसँग करिब आधा दशक बिताएका परियार सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण र पाल्पाको तानसेन बजार भिडन्तमा समेत सहभागी भए। ०५९ सालमा माओवादीको जनसेनामा भर्ती भएका परियारलाई करिब एक दर्जन साना–ठूला भिडन्तमा मृत्युसँग पौँठेजोरी खेलेको अनुभव छ । समाज र राज

आणविक हतियारको तीव्र विस्तार मानवताका लागि ‘राइफल भरिएको बन्दुक’ : गुटेर्रेस

पहिलो आणविक बम आक्रमणको ७७ औं वार्षिकोत्सवमा जापानी सहर हिरोशिमामा आयोजित कार्यक्रममा महासचिव गुटेर्रेसले गम्भीर आणविक शक्तिको साथ संकट द्रूत रूपमा फैलिरहेको बताउनुभयो ।

म्यानमारमा थप ६३८ जना पक्राउ

एजेन्स। म्यानमारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जना पक्राउ परेका छन्। सरकारी अधिकारीहरुकाअनुसार उनीहरुलाई आतंकवादसम्बन्धी ऐनअनुसार पक्राउ गरिएको हो। पक्राउ परेका आन्दोलनकारीहरुलाई विभिन्न झुटा आरोप लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, विभिन्न घरेलु हतियारलगायत बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ। म्यानमारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ भने नागरिक आन्दोलन पनि जारी छ।

म्यानमारमा थप ६३८ जना प्रदर्शनकारी गिरफ्तार

म्यानमारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्। आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ। सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फ

बिस्फोटक पदार्थसहित एक पक्राउ

शंकास्पद वस्तु राखेर त्रास फैलाउने र त्यसका आधारमा चन्दा असुल गर्ने समूहमध्येका एकजना बन्दुक तथा बिष्फोटक पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ। वैशाख ७ गते सप्तमी बजार नजिकै एनसेलको टावर छेउमा सकेट बम राखिएको थियो।...