भौतिक उपस्थितिमा परिक्षा सञ्चालन गर्न अनुमति

काठमाडौं। काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। आइतबारको तीनै जिल्लाको सीडियोहरुको संयुक्त बैठकले कोठाको आकार अनुसार २५ जनाभन्दा बढी भेला नहुनेगरी परिक्षा सञ्चालन गर्न दिने निणर्य गरेको हो। २५ जनाभन्दा बढी संङख्या भए सिफ्टवाइजमा गरी परीक्षा सञ्चालन गर्नुपर्नेछ। सिफ्टमा परीक्षा सञ्चालन गर्दापनि एक समूह निस्किसकेपछि अर्को व्यक्ति जाने व्यवस्था मिलाउन भनेको छ।

सम्बन्धित सामग्री

मापदण्ड विपरित सञ्जिवनी अस्पताललाई सञ्चालन अनुमति

धनगढी उपमहानगरपालिका–५ मा मापदण्ड विपरित सञ्चालनमा रहेको सञ्जिवनी अस्पताललाई उपमहानगरले सञ्चालन अनुमति दिएकाे पाइएकाे छ।

प्रशासनले बन्द गर्न भनेको स्वस्तिक कार्डियोलाई धनगढी उपमहानगरको सञ्चालन अनुमति

मंगलबार प्रशासनले अनुमति नभएको भन्दै बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो। बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई उपमहानगरपालिकाले एक वर्षका लागि १५ शय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको हो।

कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन अनुमति

काभ्रेपलाञ्चोक, १५ माघ । पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न अनुमति दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङका लागि अनुमति दिएको हो । प्राधिकरणले उक्त स्थानमा यही माघ महिनादेखि प्याराग्लाइडिङ सञ्चालन गर्न पाउने गरी अनुमति दिएकाले व्यावसायिक उडान गर्ने तयारी भइरहेको प्रालिका अध्यक्ष छविलाल हुमागाइँले बताउनुभयो […]

कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति

मान्म । जिल्ला प्रशासन कार्यालय कालिकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो । जिल्ला प्रशासन कार्यालय कालिकोटले कर्णाली राजमार्ग र कर्णाली करिडोरबाट यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि अबका दिनमा जिल्ला सदरमुकाम मान्म, सुर्खेत र नेपालगन्जलगायत ठाउँबाट मजौला […]

डिसिसिएमसीको अनुमति लिएर विद्यालय सञ्चालन गर्न सकिने

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को अनुमति लिएर विद्यालय सञ्चालन गर्न पाइने भएको छ । स्थानीय तहहरूले स्वास्थ तथा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने भएमा डिसिसिएमसीको अनुमति लिनुपर्ने दाङका प्रमुख जिल्ला...

पूर्वनिर्धारित परीक्षा सर्तसहित सञ्चालन गर्न अनुमति

स्वास्थ्य मापदण्ड पूरा गरी शैक्षिक संस्थाहरूले पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न अनुमति पाएका छन् । काठमाडौं उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सर्तसहित लिखित र प्रयोगात्मक परीक्षा सञ्चालनका लागि अनुमति दिएको...

सुरिया हेल्थकेयरको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रालिको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरेको छ।

विदेशमा नेपाली पाठ्यक्रम सञ्चालन गर्न अनुमति

सरकारले  विदेशमा  नेपाली  पाठ्यक्रममा  शिक्षण  सिकाइ  क्रियाकलाप  सञ्चालन  गर्न  अनुमति  दिने  निर्णय गरेको छ । विदेशमा बस्ने नेपाली समुदाय वा ती समुदायका लागि काम गरिरहेका संस्थाले सम्बन्धित देशको  कानुनअनुसार  दर्ता  गरी  सञ्चालन  गरेका  विद्यालयमा माध्यमिक तहसम्मको नेपाली पाठ्यक्रम सञ्चालन  गर्न  सर्तसहितको  अनुमति  दिइने सरकारका प्रवक्ता  पार्वत गुरुङले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

राष्ट्र बैंकले दियो नमस्ते पेलाई सञ्चालन अनुमति

नेपाल राष्ट्र बैंकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलाई सञ्चालनको अनुमति दिएको छ ।  अनुमति पाएसँगै यस कम्पनीले नमस्ते पेले सञ्चालन अनुमति पाएको हो ।  यो कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी हो ।  राष्ट्र बैंकले चैत ५ गतेसम्म अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अद्यावधिक विवरण सार्वजनिक गर्दै नमस्ते पेले अनुमति पाएको उल्लेख गरेको छ। राष्ट्र बैंककाअनुसार नमस्ते पेको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। २०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन ग...