मापदण्ड विपरित सञ्जिवनी अस्पताललाई सञ्चालन अनुमति

धनगढी उपमहानगरपालिका–५ मा मापदण्ड विपरित सञ्चालनमा रहेको सञ्जिवनी अस्पताललाई उपमहानगरले सञ्चालन अनुमति दिएकाे पाइएकाे छ।

सम्बन्धित सामग्री

गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन

गोरखाका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ।

गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बीमा सञ्चालन

गोरखाका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ।

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न अनुमति

चैत्र १० गते बसेको मन्त्रीपरिषद्को निर्णयले चिकित्सा राष्ट्रिय प्रतिष्ठानको आङगीक शिक्षण अस्पतालको रुपमा मान्यता दिएको हो।...

नवजीवन अस्पताल धनगढीमा पीसीएल नर्सिङ पढाई हुने

धनगढीस्थित नवजीवन अस्पतालले पीसीएल नर्सिङ कक्षा सञ्चालनको अनुमति पाएको छ। सरकारले एक सय शय्याको अस्पताललाई मात्रै पीसीएल नर्सिङ कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेपछि पछिल्लो एक वर्षयता सुदूरपश्चिमका कुनैपनि संस्थाले पीसीएल नर्सिंङ कक्षा सञ्चालन गर्न पाएका थिएनन्।

ख्वप अस्पताललाई एक सय शैयामा सञ्चालन अनुमति प्राप्त

भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई एक सय शैयाको अस्पताल सञ्चालनको लागि अनुमति प्राप्त भएको छ।...

ख्वप अस्पताललाई १०० शय्या सञ्चालन अनुमति

भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई एक सय शय्या सञ्चालनका लागि अनुमति प्राप्त भएको छ । ६ महिना परीक्षणकाल रहने गरी प्रदेश स्वास्थ्य निर्देशनालय वाग्मतीले १ वर्षका लागि सय शय्याको अस्पताल सञ्चालनका लागि अनुमति प्रदान गरेको नगरपालिकाले जनाएको छ । गतएको फागुन १ गतेबाटै लागू हुने गरी सय शय्या सञ्चालन अनुमति दिइएको हो ।

मेडिकल कलेज र निजी अस्पताललाई पनि खोप केन्द्र सञ्चालनको अनुमति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुलाई पनि खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। कोरोना नियन्त्रणका लागि खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको सरकारले मेडिकल कलेज र ५० बेड भन्दा बढी क्षमता भएका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालनको अनुमति दिने भएको हो । खोप केन्द्र सञ्चालन गर्न चाहाने निजी अस्पताल र मेडिकल कलेजहरुलाई स्वास्थ्य […]

शवपरीक्षण अनुमति पायो धुलिखेल अस्पतालले

धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ ।

कलेजो प्रत्यारोपण अब चितवनमा पनि पुरानो मेडिकल कलेजले पायो अनुमति

अहिलेसम्म काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यकाबाहिर पनि पाइने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो । समितिको सचिवालयले सोमबार उक्त अस्पताललाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको हो । समितिका सदस्य सचिव डा. गुणराज लोहनीद्वारा प्रेषित पत्रमा उक्त अनुमति दुई वर्षका लागि बहाल रहने बताइएको छ । पुरानो मेडिकल कलेजले गत मंसिर ३ गते अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयसँग कलेजो प्रत्यारोपण सञ्चालन गर्ने अनुमति माग्दै दरखास्त दिएको थियो ।