कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति

मान्म । जिल्ला प्रशासन कार्यालय कालिकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो । जिल्ला प्रशासन कार्यालय कालिकोटले कर्णाली राजमार्ग र कर्णाली करिडोरबाट यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि अबका दिनमा जिल्ला सदरमुकाम मान्म, सुर्खेत र नेपालगन्जलगायत ठाउँबाट मजौला […]

सम्बन्धित सामग्री

अनुमति नलिई यातायात सञ्चालन

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले भेरी करिडोर तथा अन्य सडकमा रुट प्रमिट नलिई यातायात सेवा सञ्चालन गरेको पाइएपछि निगरानी बढाएको छ । रुकुम पश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्र रूपमा सेवा दिन थालिएको छ । भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरकोट खलंगा हुँदै कुशे, नलगाड हुँदै बारेकोट, सल्लीबजार […]

मतदानको दिन सर्तसहित सार्वजनिक यातायात सञ्चालन गर्न दिइने

निर्वाचन आयोगले मतदानको दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ । उम्मेदवार र दलका प्रतिनिधिले आयोग वा निर्वाचन कार्यालयबाट अनुमति लिएर सवारी प्रयोग गर्न पाउने भए पनि आम मतदाताले पाउँदैनन्...

निर्वाचनका दिन सवारीसाधन चालाउन पाइने

काठमाडौं – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्। निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभए पनि यातायात व्यवस्था […]

मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति

साउन ८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले शनिवारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । उक्त कार्यालयले यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको बताएको छ । यसैगरी सूचनामा प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्न यात्रुलाई भनेको छ ।

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने

न्युज अफ नेपाल, काठमाडौँ । शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले आज एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिएको हो । त्यस्तै, प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात […]

शनिबारबाट लामो दूरीका यातायात चल्ने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि (शनिबार) बाट यातायात व्यवसायीहरूलाई लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको छ। गृह मन्त्रालयले साउन ५ गते यातायात सञ्चालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।पराजुलीका अनुसार शुक्रबार सबै यातायात व्यवसायीहरूसँगको छलफलपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने  सहमति भएको हो।उनले भ

लामो र मध्यम दूरीमा यातायात सञ्चालन गर्न जिल्लालाई निर्देशन

काठमाडौं : गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको छ।सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो।मन्त्रालयका प्रवक्ता  जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको बताए। उनका अनुसार अब यस विषयमा जिल्लाका डिसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्नेछ।मन्त्रालयले बुधबार सबै ज

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सि

इजाजत नलिई यातायात सञ्चालन

रुकुमपश्चिमका विभिन्न सडकखण्डमा बिनाअनुमति यातायातका साधन सञ्चालन गरिँदै आएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले रुकुमपश्चिमका साथै जाजरकोटका विभिन्न सडकमा अनुमति नलिई यातायातका साधन सञ्चालन हुँदै आएको जनाएको छ ।