झापामा निषेधाज्ञा १० दिन थप तर सार्वजनिक तथा निजी सवारी साधन खुला

काठमाडौँ- कोरोना महामारीको उच्च जोखिममा रहेको झापामा स्थानीय प्रशासनले सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन खुला गरेको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा १० दिन थप गरेको छ। तर सवारी साधन सञ्चालन भने खुला गरिएको छ। यसअघि पछिल्ला निषेधाज्ञामा सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था थिएन।  

सम्बन्धित सामग्री

उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।अन्य गतिवि

झापामा जोर/बिजोर प्रणालीमा निजी सवारी, सिटी सफारी, अटो रिक्सा चलाउन पाइने

झापा – झापामा सोमबार राति १२ बजेदेखि जोर/बिजोर प्रणालीमा निजी सवारी साधन लगायत सिटी सफारी/अटो रिक्सा चलाउन पाइने भएको छ। सोमबार दिउँसो बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा अझ खुकुलो बनाउने निर्णय गरेसंगै ती सवारी साधन चल्ने भएका हुन्। त्यसैगरि दिउँसो १२ बजेसम्म पसलहरू खुल्दै आएकोमा अब दिउँसो ३ बजेसम्म खोल्न पाइने भएको छ। थप खुकुलो बनाएको […]

चितवनमा हप्तामा तीन दिन पसल खुल्ने, निजी सवारीमा जोर बिजोर

९ असार, चितवन । चितवनमा खुकुलो बनाएर असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ  । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ । शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् […]

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले…

मकवानपुरमा भोलिबाट निजी सवारी साधन जोरबिजोर प्रणालीमा चल्न पाउने

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमवार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मोडालिटीसहितको निषेधाज्ञा जारी गरेको छ। नयाँ मोडालिटी अनुसार मंगलवार बिहानबाट हेटौँडासहित मकवानपुर जिल्लाभर निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आउने भएका छन्। विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण न्यूनीकरणको लागि भन्दै प्रशासनले गत बैशाख २१ गतेबाट…

रूपन्देहीमा एक हप्ता थपियो निषेधाज्ञा

सरकारी कार्यालय सञ्चालन र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।

पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

पाल्पा। पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ। प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति बैठकले जेठ २४ गतेसम्म निषेधाज्ञा बढाएको हो। पाल्पामा बैशाख १७ गतेदेखि निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञाको समय अवधिभर अत्यावश्यक बाहेकका सबै खालको सरकारी तथा निजी सवारी साधन चलाउन रोकिएको छ।

कास्कीमा सवारी साधन सञ्चालनमा रोक, ३० गतेसम्म लम्बियो निषेधाज्ञा

१९ वैशाख, पोखरा । कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ । जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई कडाइ पार्दै महिनाभरिका लागि लम्ब्याइएको छ ।कोभिड–१९ संकट व्यवस्थापन समिति कास्कीको आइतबार साँझ बसेको बैठकले २१ गतेदेखि सवारी साधन सञ्चालनमा समेत […]