चितवनमा हप्तामा तीन दिन पसल खुल्ने, निजी सवारीमा जोर बिजोर

९ असार, चितवन । चितवनमा खुकुलो बनाएर असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ  । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ । शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् […]

सम्बन्धित सामग्री

इन्धनमा कोटा र सवारीमा जोर बिजोर लगाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकले खपत घटाउने गरी काम गर्न विभिन्न निर्देशन दिएको हो । सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेदेखि इन्धन […]

इन्धनमा कोटा र सवारीमा जोर-बिजोर लगाउन संसदीय समितिको निर्देशन

२५ फागुन, काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बुधबार बसेको बैठकले खपत घटाउने गरी काम गर्न विभिन्न  निर्देशन दिएको हो । सवारी साधनमा जोर-बिजोर […]

रातोपाटी ब्रिफिङ : ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोर बिजोर हट्यो

आज मिति २०७८ साल माघ महिनाको १४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. ट्याक्सीबाहेक सार्वजनिक सवारीमा जोरबिजोर हट्योकाठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।  शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् । माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्य

सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली हट्यो

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरी साधनमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ।

सार्वजनिक यातायातको जोर बिजोर हट्यो, विद्यालय माघ महिनाभरि बन्द

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा लागु गरिएको जोर बिजोर प्रणाली हटेको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातमा लागु गरिएको जोरबिजोर प्रणाली आज शुक्रबार राती देखि नै लागु हुने गरि हटाउने निर्णय गरेका हुन् ।  ३ वटै जिल्ला प्रशासन कार्यालयले यसबारे नयाँ आदेश जारी गरिसकेका छन् । यस संगै अब सार्वजनिक यातायातमा जोर बिजोर लाग्ने छैन । तर उनीहरुले सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाउने छैनन् । यस अघि आज नै बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो । सार्वजनिक सवारीमा जोर बिजोर हटे पनि निजि सवारी, र ट्याक्सीमा भने यो नियम लागु नै रहने छ । त्यस्तै जिल्ला प्रशासन कार्यलयले विद्यालयको भौतिक पठन पाठन माघ महिना भरि बन्द गर्ने निर्णय गरेको छ । तर खोप लगाउन भने विद्यारतीलाई विद्यालय बोलाउन सकिने छ ।

ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सिफारिस

१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ । निजी […]

सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू नगर्न व्यवसायीको माग

यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न अनुरोध गरेका छन् । आज शुक्रबार रातीबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने निर्देशन जारी भएपछि यातायात व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू नगर्न सुझाव दिएका हुन् ।शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवालासँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा आयोजना गरेको छलफलमा व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । छलफलमा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नभएको भन्दै यसले गाडीमा झन भीड बढ्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर बिजोर प्रणाली नगर्नु नै बुद्धिमानी हुने बताएका छन् । उनले सार्वजनिक सवारीलाई अंकुश लगाउनुको सट्टा निजी सवारी साधनलाई रोक्नुपर्ने सुझाव पनि दिएका छन् ।

निषेधाज्ञामा रोकिएको पठाओको सेवा आजदेखि पुनः संचालन

कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै आजदेखि पुनः सुचारु भएको छ।...

मास्क नलगाइ हिँड्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सय रुपैयाँ तिरायो

काठमाडौं : आइतबारबाट मकवानपुरमा चल्ने सवारी साधनमा जोरबिजोर प्रणालीमा लागू भएको छ। मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले जिल्लाभित्र चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो। तर पनि चालकहरूले प्रणाली उल्लङ्घन गर्दै सावरी चलाएको पाइएको छ। सोमबार बिहान मात्र प्रहरीले सवारी साधननलाई नियन्त्रणमा लिएको छ। हेटौँडा बजार क्षेत्रबाट ५५…

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।