झापामा जोर/बिजोर प्रणालीमा निजी सवारी, सिटी सफारी, अटो रिक्सा चलाउन पाइने

झापा – झापामा सोमबार राति १२ बजेदेखि जोर/बिजोर प्रणालीमा निजी सवारी साधन लगायत सिटी सफारी/अटो रिक्सा चलाउन पाइने भएको छ। सोमबार दिउँसो बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा अझ खुकुलो बनाउने निर्णय गरेसंगै ती सवारी साधन चल्ने भएका हुन्। त्यसैगरि दिउँसो १२ बजेसम्म पसलहरू खुल्दै आएकोमा अब दिउँसो ३ बजेसम्म खोल्न पाइने भएको छ। थप खुकुलो बनाएको […]