वैशाख १६ बाट बन्द निजी सवारी साधन आजबाट गुड्दै : प्रणाली भने जोरबिजोर, अनुगमनमा कडाई

काठमाडौं : काठमाडौं उपत्यकाभित्र आजबाट निजी सवारीसाधनमा जोरबिजोर प्रणाली शुरु भएको छ। कोरोना संक्रमण बढेपछि नियन्त्रण तथा रोकथामको लागि भन्दै काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। त्यसलाई खुकुलो बनाउने सरकारको तयारीसँगै निजी सवारी साधनले आजदेखि गुड्न पाउने भएका छन्। आइतवार काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला…

सम्बन्धित सामग्री

सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस, विद्यालयहरु फागुन १ देखि खुल्ने

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ । कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस गरेको हो । अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय […]

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा […]

आज रातिबाट काठमाडौंमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज रातिदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।   ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।  स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमक

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् ।  माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।  स्वास्थ्य सामग

रुपन्देहीमा निजी सवारी सञ्‍चालनमा जोरबिजोर

बुटवल : रुपन्देहीमा अब निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छन् । निषेधाज्ञालाई थप एक हप्ता लम्बाउँदै जिल्लामा निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । ‘अब निजी सवारी साधन जोर गते जोर नम्बरका सवारी साधन र…

रुपन्देहीमा निजी सवारी सञ्‍चालनमा जोरबिजोर

बुटवल : रुपन्देहीमा अब निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छन् । निषेधाज्ञालाई थप एक हप्ता लम्बाउँदै जिल्लामा निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । ‘अब निजी सवारी साधन जोर गते जोर नम्बरका सवारी साधन र…

तस्वीर : निषेधाज्ञा खुकुलो भएपछि भद्रकालीमा गुडिरहेका सवारी साधन

सरकारले निषेधाज्ञाको मोडालिटी खुकुलो पारेपछि मंगलवार अपरान्ह काठमाडौंको भद्रकालीस्थित सडकमा गुडिरहेका सवारी साधनहरु । ५४ दिनपछि जोर बिजोर प्रणाली अन्तर्गत निजी सवारी साधन सञ्चालनमा आएका हुन् । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न दिइएको छ । तस्वीर : प्रकाश के.सी /आर्थिक अभियान

रुपन्देहीमा निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर बिजोर प्रणाली

रुपन्देहीमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको सोमबार बसेको बैठकले असार १४ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालयसहित निजी सवारी  साधन खोल्ने निर्णय समेत गरेको छ ।नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र सरकारी कार्यालयहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय

मोटरसाइकल किन्ने सुवर्ण अवसर, कुन कम्पनीका कस्ता छन् अफर ?

काठमाण्डाै – सरकारले लकडाउन खुकुलो बनाएपछि जोर/बिजोर प्रणाली लागू गर्दै निजी सवारी साधन चलाउन छुट दिइरहेको छ । बजार पसल, सरकारी तथा निजी कार्यालय, विभिन्न व्यवसाय खुलेका छन् । तर निजी सवारी साधन आफूसँग नहुनेका लागि भने कामका लागि आउजाउ गर्न समस्या भएको छ । यही समस्यालाई मध्यनजर गर्दै विभिन्न कम्पनीले मोटरसाइकल किन्...