२८ गते संसद भवन घेराउ गर्ने तयारी

काठमाडौँ– यही मंसिर २८ गते बस्ने संसद बैठकमा एमसीसी अनुमोदनको तयारी भएको भन्दै ६ दलीय गठबन्धनले सो दिन संसद भवन घेराउ गर्ने तयारी गरेको छ । २८ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को नेतृत्वमा रहेको ६ दलीय गठबन्धनको बुधबार बसेको बैठकले संसद भवन घेराउ गर्ने निर्णय […]

सम्बन्धित सामग्री

संसद भवन र मन्त्रालय घेराउ गर्ने सांसद हृदयराम थानीको चेतावनी

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद …

संसद भवन क्षेत्रमा बढाइयो सुरक्षाकर्मी

काठमाडौँ । एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरु बढाइएको छ । संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आज संसद भवन घेराउ गर्दैछन् ।

६ पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने

काठमाडौं । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउदै उनीहरुले आज आइतबार संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका हुन् । ६ कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २ मोर्चाले नेपालमा अहिले एमसीसीविरुद्धको […]

६ कम्युनिष्ट पार्टीको निष्कर्ष- एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा

८ फागुन, काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय पनि गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको […]

एमसीसीको विरोधमा माओवादीका भ्रातृ संगठनले संसद घेराउ गर्ने

एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादी केन्द्रको भ्रातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले बुधबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ । यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती हुने दुई संगठनको भनाइ छ । एमसीसी टेबल आजै गर्ने तयारी भएपछि त्यसको विरोधमा संसद भवन घेराउ गर्न लागिएको ती दुई संगठनले बताएका छन् ।

एमसिसीको विरोधमा माओवादीको भातृसंठनले संसद भवन घेर्ने

यथास्थितिमा एमसिसी टेबल गर्न लागेको भन्दै नेकपा माओवादी निकट युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले संसद भवन घेराउ गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसिसी प्रवेश...

खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन, संसद भवन घेराउ

काठमाडौँ । अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ । प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक […]

संसद घेराउ गर्न पुगेका ६ दलीय संगठनका ६० कार्यकर्ता पक्राउ

एमसिसिको विरोध गर्दै बानेश्वरस्थित संसद भवन घेराउ गरेपछि प्रहरीले ६० जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरुमध्ये विप्लव समूह र ६ दलीय गठबन्धनका नेता कार्यकर्ता रहेका प्रहरीले जनाएको छ। उनीहरुलाई महानगरीय...