६ कम्युनिष्ट पार्टीको निष्कर्ष- एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा

८ फागुन, काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय पनि गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको […]

सम्बन्धित सामग्री

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं कँग्रेसको सन्देश

-विपिन देव : चिनियाँ कम्युनिष्ट पार्टीको विसौं काङ्ग्रेसको गन्थन र मन्थन पश्चिमा संचार माध्यमले अपेक्षाकृत बढी गरिरहेका छन् । यसका विभिन्न आयामहरू छन् । चीनको रसियासंग सामीप्यता, चीन(अमेरिकी टक्कर, चीनको हिन्दमहासागरीय नीति, चीन(भारत सम्बन्ध जस्ता कारणहरूले गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको काङ्ग्रेसको बारेमा अधिक चर्चा भइरहेको छ । चिनियाँ कम्युनिष्ट कम्युनिष्ट पार्टीले राष्ट्रपति सी को एकल […]

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा महिला प्रतिनिधित्व शून्य

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचामा जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनले यसपटक अवकास पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं कँग्रेसको भू-राजनीतिक महत्व

विपिन देव: चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं कँग्रेस गत १५ अक्टुबर २०२२ बाट सुरू भएको छ । एक साता चल्ने उक्त सम्मेलनको महत्व विश्व सञ्चार माध्यमले अनवरत रूपमा विश्लेषण र संसलेषण गरिरहेको छ । २३०० प्रतिनिधिहरूको सहभागिता रहेको उक्र वृहत सम्मेलन हरेक पॉच वर्षमा हुने गर्दछ । खास गरेर चीनिया कम्युनिष्ट पार्टीको सदस्य हुनु चीनिया समाजको […]

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन सुरु

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ। आज बिहान बेइजिङस्थित जनबृहत सभा भवनमा सुरु भएको महाधिवेशमा महासचिव एवं राष्ट्रपति सी जिनपिङले सम्बोधन गरिरहका छन्। एक हप्तासम्म चल्ने महाधिवेशनबाट चिनियाँ कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षका लागि पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गर्नेछ।सीपीसीको विधानअनुसार पार्टीको नेतृत्व तहमा रहनका लागि उमेर हदको व्यवस्था गरेको छ। तर सर्वोच्च नेता अर्थात्, पार्टीको मह

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ देखि

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको  २० औं महाधिवेशन  अक्टोबर १

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन अक्टोबर १६ बाट सुरु हुने

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका […]

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन अक्टोबरमा

चिनियाँ कम्युनिष्ट पार्टीको हरेक पाँच वर्षमा हुने महाधिवेशन आगामी अक्टोबर १६ देखि हुने त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछ। पार्टी पोलिटब्युरोले मासिक बैठकका क्रममा महाधिवेशनको मिति तय गरेको हो। सरकारी एजेन्सी सिह्न्वाका अनुसार महाधिवेशन सुरु हुनुभन्दा ४७ दिनअघि पार्टीले मिति निर्धारण गरेको हो। यो घोषणाले आगामी […]

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ ।  पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेका थिए ।बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बितेका सय वर्षमा पार्टी