संसद घेराउ गर्न पुगेका ६ दलीय संगठनका ६० कार्यकर्ता पक्राउ
एमसिसिको विरोध गर्दै बानेश्वरस्थित संसद भवन घेराउ गरेपछि प्रहरीले ६० जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरुमध्ये विप्लव समूह र ६ दलीय गठबन्धनका नेता कार्यकर्ता रहेका प्रहरीले जनाएको छ। उनीहरुलाई महानगरीय...
फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन्। रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू ¥यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन्।‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन्।
काठमाडौं । नेपालस्थित चिनीया राजदुतावास घेराउ गर्न गएको नेविसंघका चार कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा जुलुस गर्न गएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघका केन्द्रीय सदस्य बासुदेव न्यौपानेको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ । उनीहरु […]
मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरि
मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल …
चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै अभियानकर्मीहरुले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न पुगेका अभियानकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै आन्दोलनकारी मध्ये ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।सिरहाको मारुती सिमेन्टले चुरे क्षेत्र
सहकारीको सन्दर्भ ब्याजदर वृद्धिको माग राख्दै अभियन्ता, सहकारीकर्मीहरुले सहकारी विभाग घेराउ गरेका छन् । पटक पटक सन्दर्भ ब्याजदर वृद्धि गर्न माग गरे पनि नियामक विभागले कुनै सुनुवाइ नगरेको भन्दै अभियन्ताहरू मंगलबार विभाग घेराउ गर्न पुगेका हुन् । सहकारीको सन्दर्भ ब्याजदर न्यूनतम १६.२२ प्रतिशत पुर्याउन अभियन्ताहरूले माग गरेका छन् । तर, यता नियामक सहकारी विभाग भने उक्त ब्याजदर वृद्धिको माग सम्बोधन गर्ने पक्षमा देखिएको छैन । त्यसो त आजै विभागले ब्याजदर वृद्धिको मुद्दामा सहकारी अभियन्ताहर
काठमाडौं : विभिन्न माग राख्दै सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्वास्थ्य क्षेत्रमा देखिएको विकृतको विषयमा नारा लगाउँदै बिहान सिंहदरबार क्षेत्रमा पुगेका नागरिक समाजका अगुवाहरूलाई नियन्त्रणमा लिएको हो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वृहत् नागरिक आन्दोलनले सिंहदरबार घेराउ गर्न पुगेका…