भारतमा सबैभन्दा बढी लगानी एफडीआई सिंगापुरको, दोस्रोमा अमेरिका

एजेन्सी। सिंगापुर भारतमा सबैभन्दा अधिक प्रत्यक्ष वैदेशिक लगानी(एफडीई) गर्ने मुलुक बनेको छ। अमेरिका दोस्रोमा छ भने मरिसस तेस्रोमा रहेको छ। शुक्रबार जारी आँकडाअनुसार २०२०–२१मा अमेरिकाबाट १३.८२ अर्ब डलर भारतमा लगानी भएको छ। सिंगापुरको एफडीआई १७.४१ अर्ब डलर रहेको छ। मरिससबाट भारतलाई ५.६४ अर्ब डलर प्राप्त भएको छ। भारतमा एफडीआई गर्ने अन्य मुलुकमा यूएई, नेदरल्यान्ड्स, ब्रिटेन, जापानलगायत रहेका छन्।

सम्बन्धित सामग्री

नेपालमा ५५ मुलुकको सवा २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी

नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५ देशको २ खर्ब २७ अर्व ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।राष्ट्र बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड लगानी भएको छ भने दोस्रोमा रहेको चीनबाट ३३ अर्ब लगानी रहेको अध्ययनमा उल्लेख छ। पछिल्ला वर्षहरुमा आवधिक लगानीमा चीन अगाडि रहे पनि समग्रमा भने भारत निकै माथि रहेको छ।भारत

५५ देशबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को सर्वेक्षण तथ्याङ्क सार्वजनिक गरेको छ । मंगलबार सर्वेक्षण तथ्याङ्क सार्वजनिक गर्दै बैंकले ५५ देशबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको जनाएको हो । २०७८ असार मसान्तसम्मको तथ्याङ्कका आधारमा सबैभन्दा बढी भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ लगानी भित्रिएको बैंकले जनाएको छ । यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प

सुदूरपश्चिम प्रदेशमा विदेशी लगानीका ६२ आयोजना, कञ्चनपुरमा सबैभन्दा बढी

मुलुकभर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सञ्चालनमा रहेको कुल आयोजनामध्ये ६२ वटा सुदूरपश्चिम प्रदेशमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । कुल लागत ४ अर्ब ८० करोड रहेको ती आयोजनामा गत वर्षको अन्त्यसम्म २ अर्ब ४९ करोड ६० लाख रुपैयाँ एफडीआई प्रस्ताव गरिएको थियो । यो आयोजनाको कुल लागतको करिब ५२ प्रतिशत हो ।

रोजगारी सिर्जनामा उत्पादनमूलक उद्योग अगाडि

नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत उद्योग दर्तामा सेवा र पर्यटन क्षेत्र अगाडि रहे पनि रोजगारी सिर्जनामा भने उत्पादनमूलक क्षेत्र अगाडि देखिएको छ । उद्योग विभागका अनुसार नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति लिएका विदेशी लगानीका उद्योगको संख्या ५ हजार ३ सय ६६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी परियोजना सेवा क्षेत्रका रहेका छन् […]

चार महिनामा चीनबाट सबैभन्दा बढी वैदेशिक लगानीको प्रतिवद्धता

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा चीन नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जानाउने मुलुक बनेको छ । यस अवधिमा चीनले नेपालमा १३२ अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ …

नेपालको दुग्ध क्षेत्र सक्षम छ, एफडीआई चाहिँदैन

सरकारको नारा निकै गज्जबको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । तर, केन्द्रीय बहसको विषय भने समृद्धिका मुद्दाभन्दा पनि राजनीति नै रहँदै आएको देखिन्छ । नाम मात्रको प्रतिपक्ष र टालटुले प्रवृत्तिका सत्ता सञ्चालकका राजनीतिक स्वार्थमा रुमल्लिएको क्षेत्र हो— कृषि क्षेत्र । मल, बीउ, सिँचाइदेखि प्रविधिसम्ममा समस्या र उत्पादित वस्तुको बजारको ग्यारेन्टी नहुँदा सबैभन्दा पीडित यही कृषिक्षेत्रमा संलग्न ६६ प्रतिशत हाराहारीका जनसंख्या छन् । कृषिमा पनि पछिल्ला वर्षमा सबैभन्दा बढी चुनौतीको सामना गरेको क्षेत्र हो दुग्ध क्षेत्र । वार्षिक उत्पादन वृद्धिदर ४ प्रतिशत र माग ८ प्रतिशतले बढिरहेको यो क्षेत्र अर्थतन्त्रका लागि पनि उत्तिकै महत्व राख्ने क्षेत्र हो ।

‘ट्याक्स हेवन’को नेपाल नाता

भारत र चीन पछि सबैभन्दा बढी विदेशी लगानी नेपाल ल्याउने देश बि्रटिश भर्जिन आइल्यान्डस् हो । पछिल्लो दुई दशकमा नेपाल भित्रिएको १ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ कुल वैदेशिक लगानी (एफडीआई) मध्ये ४५ प्रतिशत …

प्रत्यक्ष वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक वर्ष (२०७४-७५) र अघिल्लो आर्थिक वर्ष (२०७३-७४)मा नेपालमा कुल ५७ वटा देशबाट लगानीको प्रतिबद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ ।

प्रत्यक्ष्य वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

काठमाडौं । छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष्य वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ ।    गत आर्थिक बर्ष २०७४/७५ र अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा ...