सुदूरपश्चिम प्रदेशमा विदेशी लगानीका ६२ आयोजना, कञ्चनपुरमा सबैभन्दा बढी

मुलुकभर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सञ्चालनमा रहेको कुल आयोजनामध्ये ६२ वटा सुदूरपश्चिम प्रदेशमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । कुल लागत ४ अर्ब ८० करोड रहेको ती आयोजनामा गत वर्षको अन्त्यसम्म २ अर्ब ४९ करोड ६० लाख रुपैयाँ एफडीआई प्रस्ताव गरिएको थियो । यो आयोजनाको कुल लागतको करिब ५२ प्रतिशत हो ।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा स्क्रबटाइफसका एक हजार बढी बिरामी

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, […]

सुदूरपश्चिममा डेङ्गुबाट तीनजनाको मृत्यु, आठ सय सङ्क्रमित

कञ्चनपुर– बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले […]

एक वर्षमा सुदूरपश्चिमबाट १३ सय बढी बेपत्ता

धनगढी । सुदूरपश्चिममा एक वर्षको अवधिमा १३ सय बढी मानिस हराएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रदेशभर आर्थिक वर्ष २०७८÷०७९ मा हराउनेको संख्या एक हजार ३ सय ३० रहेको छ । जसमध्ये महिलाको संख्या सबैभन्दा बढी ७७० रहेको छ । त्यसपछि हराएका बालिकाको संख्या पनि बढी छ । प्रदेशमा एक वर्षको अवधिमा […] The post एक वर्षमा सुदूरपश्चिमबाट १३ सय बढी बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या सय नाघे

हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन्।  जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सयभन्दा बढी

धनगढी, साउन १४ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो । हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन् । जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ […]

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडाैँ- डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०-४० प्रतिशत, कैलाली र बाजुरामा ३५-३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ। […]

बैतडीमा प्रदेश सरकारको बजेट : सबैभन्दा बढी पुर्चौडीमा

बैतडी :  सुदूरपश्चिम प्रदेश सरकारले बैतडीका स्थानीय तहलाई अनुदान दिने भएको छ।   छ।  आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी हस्तान्तरणबाट अनुदान दिन लागेको हो। यहाँ १० स्थानीय तहमध्ये सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाले पुर्चौंडी नगरपालिकाले २ करोड २६ लाख ८८ हजार अनुदान पाउने भएको हो।यस्तै, मेलौली नगरपालिकाले २ करोड २३ लाख १ हजार, पाटन नगरपालिकाले १ करोड ७६ लाख ७२ हजार र दशरथचन्द नगरपालिकाले १ करोड ५४ लाख १६ हजार अनुदान पाउने भएको छ।यस्तै, पञ्चेश्वर गाउँपालिकाले १ करोड ६९ ल

सुदूरपश्चिम प्रदेश: नेपाली कांग्रेसको अग्रता

मतगणना सम्पन्न भएको मध्य अहिलेसम्म पालिकाको प्रमुख तथा अध्यक्षमा सबैभन्दा बढी स्थानमा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ३२ पालिकाको प्रमुख तथा अध्यक्षमा जितेको छ।...