सल्यान : विश्वका विभिन्न देशमा फैलिएको कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै भीडभाड गर्न र भीडभाडमा नजान जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।
नेपाल छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै प्रशासनले होली, जात्रा, मेला तथा महोत्सव गर्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्य...