गोलाघाटमा एकादशी मेला हुने

काठमाठडौँ,१५ कार्तिक । चितवनको गोलाघाटमा एकादशी मेला लाग्ने भएको छ । भरतपुर महानगरपालिका–२८ को आयोजनामा यहाँ उक्त मेला आयोजना गर्न लागिएको हो । पश्चिम चितवनको मुख्य पर्यटकीय क्षेत्र गोलाघाटको प्रचारप्रसार गर्ने उद्देश्यले कात्तिक १७ र १८ गते मेला गर्न लागिएको गोलाघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भीमसेन कुमालले जानकारी दिए । मेला नारायणी नदी र […]

सम्बन्धित सामग्री

वराह क्षेत्रमा हरिबोधिनी एकादशी मेला शुरु

धरान : सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित प्राचीन पवित्र तीर्थस्थल वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला शुरु भएको छ।हरेक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला मंसिर ७ गतेदेखि मंसिर ११ गते पूर्णिमासम्म लाग्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए। मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरी काम गरिएको उनले बताए।मेलाका लागि आन्तरिक तथा बाह्य गरी ५ लाखभन्दा बढी भक्तजनको सहभागिता रहने वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जान

रेसुङ्गामा हरिबोधिनी एकादशी मेला

गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ । विगतदेखि नै हरिबोधिनी (ठुलो) एकादशीमा रेसुङ्गा धामको महापोखरीमा विशाल एकादशी मेला लाग्ने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो ।

लमजुङको पाउदीमा एकादशी मेला ! (फोटो फिचर)

लमजुङ – लमजुङको प्रवेशद्वार पाउदीमा रहेकाे मर्स्याङ्दी नदी किनारमा ठूलो एकादशी (हरिबाेधनी) का दिन ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि लमजुङ, तनहुँ, गोरखासहित विभिन्न ठाउँबाट बर्सेनि हजारौँ सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।कोरोना प्रभावका कारण विगतका दुई वर्ष खासै मेला लाग्न नसके पनि यस वर्ष भने पाउदी क्षेत्रमा भक्तजनको निकै घुइँचो लागेको कमृदा नदीको शिवजी मन्दिर संरक्षण समितिका सचिव गौतम पोखरेलले बताउनुभयो । झन्डै १२ हजार भक्तजन यस वर्ष पाउदीमा मेला भर्न आएका उहाँले बताउनुभयो ।‘विगतका दुई वर्ष कोरोना...

आँधीमूलमा एकादशी मेला लाग्ने

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ। कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो।...

बूढानीलकण्ठमा शनिबारदेखि एकादशी मेला शुरु हुने

काठमाडौं । बूढानीलकण्ठ मन्दिरमा आगामी शनिबारदेखि एकादशी मेला शुरु हुने भएको छ । बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने बूढानीलकण्ठ नारायणस्थान मठका महन्त निगमानन्द स्वामीले बताए। ‘मेला […]

बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ।

एकादशी मेला हेर्न विद्यालय बन्द

एकादशी मेला हेर्न विद्यालय बन्द भविन कार्की 1 min ago 0 18/11/2018 संखुवासभा । मनकामना मेलालाई लक्षित गर्दे खा“दबारी नगरपालिकाले नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई विदा दिएको छ । ठूलो एकादशीको मेला हेर्न नगरपालिकाले निजी तथा सामुदायिक विद्यालय एक दिनका लागी विदा दिइएको जनाएको छ । खा“दबारी ९ को…