भक्तपुरमा पोखरीको पनि मेला

पोखरीको पनि मेला लाग्ने गरेको थाहा पाउँंदा तपाईलाई अच्चम लाग्न सक्छ तर भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ।...

सम्बन्धित सामग्री

जाउलाखेलमा जुत्ताचप्पल व्यापार मेला

ललितपुरको जाउलाखेल मैदानमा बडादसैँ जुत्ताचप्पल मेला सुरु भएको छ । तिन कात्तिकसम्म चल्ने मेला वडादसैँ पर्वलक्षित भएकाले नयाँनयाँ डिजाइनका जुत्ताचप्पल आकर्षक मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित मेला आयोजना गरिएको हो ।  मेलामा नेपालका जुत्ताचप्पल...

धनुषधाममा मकर मेला शुरु

जनकपुरधाम : धनुषाको धनुषधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एकमहिने मकर मेला आइतबारदेखि शुरु भएको छ। मकर मेला माघमा आइतबार र मंगलबार लाग्ने गर्छ।जनकपुरधामदेखि १९ किलोमिटर उत्तरी पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्त्व बोकेको धनुषधामको मकर मेला प्रत्येक वर्ष माघ १ गतेदेखि महिनाको अन्त्यसम्म लाग्ने गर्छ। यो मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात र महत्त्व बोकेको मेला रहेको स्थानीय श्याम साह बताउँछन्।यस मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू मे

गोलाघाटमा एकादशी मेला हुने

काठमाठडौँ,१५ कार्तिक । चितवनको गोलाघाटमा एकादशी मेला लाग्ने भएको छ । भरतपुर महानगरपालिका–२८ को आयोजनामा यहाँ उक्त मेला आयोजना गर्न लागिएको हो । पश्चिम चितवनको मुख्य पर्यटकीय क्षेत्र गोलाघाटको प्रचारप्रसार गर्ने उद्देश्यले कात्तिक १७ र १८ गते मेला गर्न लागिएको गोलाघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भीमसेन कुमालले जानकारी दिए । मेला नारायणी नदी र […]

आजदेखि गोसाइँकुण्ड मेला सुरु

रसुवा – गंगादशहराको अवसरमा लाग्ने रसुवाकाे गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । मेला भर्नका लागि दैनिक ३० जनाको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यसअघिका वर्षहरूमा कोभिड–१९ का कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन् । कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कु...

मेला लगाउन विद्यालय बन्द

जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो ।रमाइलो मेला तथा सांस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । “विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयमा गई निर्णय गराएपछि मेरो मात्र के लाग्छ ?”, प्राचार्य भक्तबहादुर मल्लले भने । मेला लगाएवापत विद्यालयलाई रु ५० हजार दिएक

जाजरकोटमा स्कुल नै बन्द गरेर रमाइलो मेला !

जाजरकोट : जाजरकोट सदरमुकामको मुटु मानिने जिल्लाकै पुरानो स्कुल त्रिभुवन मावि मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२-१६ गतेसम्म स्कुल बन्द गरेर मेला लगाइएको हो।रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालयको हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा स्कुल बन्द भएको हो।'विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयबाट निर्णय गराएपछि मेरो मात्र के लाग्छ र,' प्राचार्य भक्तबहादुर मल्लले भने।मेला लगाएबापत विद्यालयलाइ ५० हजार रुपैयाँ दिएको

हस्तकला व्यापार मेला हुने

नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला गर्ने भएको छ । हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल हायात रिजेन्सीमा १८ औं हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो । मेला बारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।मेलामा हस्तकलालगायत विभिन्न बस्तुहरुको करिब १२० वटा स्टल राखिने भएको […]

हस्तकला कोसेली मेला

सोमबारबाट हस्तकला कोसेली मेला सुरु भएको छ । नेपाल हस्तकला महासंघ र भाटभटेनीको संयुक्त आयोजनामा आजबाट नक्सालको भाटभटेनीमा हस्तकला कोसेली मेला सुरु भएको हो । मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुने छ ।१० गतेसम्म काठमाडौंको नक्सालमा सञ्चालन हुने छ भने कात्तिक ११ देखि १३ गतेसम्म भक्तपुरको ठिमी र १४ गतेदेखि १६ गते ललितपुरको कृष्णगल्लीमा रहेको […]

सिद्धपोखरीमा लाग्यो मेला

भक्तपुरको सिद्धपोखरीमा सोमबार मेला लागेको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट मेला लाग्ने गर्छ। यसपालि मेला भर्न उपत्यकाका हजारौं श्रद्धालु सिद्धपोखरीमा आएका थिए।...

यसवर्ष पनि पाँचपोखरी मेला नलाग्ने

सिन्धुपाल्चोकको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य पाँचपोखरीमा यस वर्ष पनि मेला नलाग्ने भएको छ । जनैपूर्णिमाको अवसरमा हरेक वर्ष लाग्ने मेला कोरोना संक्रमणका कारण यो वर्ष नमनाइने भएको हो । अघिल्लो वर्ष पनि पाँचपोखरी मेला लागेको थिएन । जनैपूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने गर्दथ्यो । “मेला सञ्चालन गर्दा भीड हुने र कोरोना संक्रमण फैलने […]