सामाजिक विकास मन्त्रालयमा शिक्षकको धर्ना

पोखरा – गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा शिक्षकले धर्ना दिएका छन्। बिहीबार दिउँसो नेपाल शिक्षक महासंघ गण्डकी प्रदेशको अगुवाइमा शिक्षकले मन्त्रालयमा धर्ना दिएका हुन्। मन्त्रिपरिषद्बाट पास भएको प्रस्तावित शिक्षा ऐनमा विगतमा शिक्षकसँग गरिएका सम्झौता समेटिनुपर्ने मागसहित शिक्षक महासंघ निरन्तर आन्दोलनमा छ। आइतबार देशभरका स्थानीय तहमा धर्ना दिएका शिक्षकले मंगलबार शिक्षा विकास तथा समन्वय […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो

वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

१८ सहसचिवको सरुवा, कसको कहाँ ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको प्रदेश सचिवमा सरुवा गरिएको छ ।

कैलालीमा एक सामुदायिक अस्पताल र एक फार्मेसी सिल

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका एक सामुदायिक अस्पताल र एक फार्मेसीमा सिल गरेको हो।

बयालपाटा अस्पताल संचालनका लागि प्रदेश सरकार र न्याय हेल्थ नेपालबीच सम्झौता

अछाम जिल्लामा रहेको बयालपाटा अस्पताल संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपाल बिच सम्झौता भएको छ।

कैलालीमा ‘म हिँड्छु,मेरो प्रदेश हिँड्छ’ अभियान शुरु

सुदूरपश्चिम सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दीपायल र स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा फारवेस्टर्न राईडरर्सको समन्वयमा सो अभियानको शनिबारदेखि सुरुवात गरिएको हो।

बागमतीलाई साक्षर प्रदेश घोषणा

बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। सोमबार सामाजिक विकास मन्त्रालय हेटौंडामा औपचारिक कार्यक्रममार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन्। कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक सीपी लुईंटेलले पेश...

नर्सलाई सुरक्षित प्रसूति गराउने प्रशिक्षण

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय तथा धौलागिरि अस्पताल बागलुङको आयोजनामा स्टार्फ नर्सलाई सुरक्षित प्रसूति सेवा दिने विषयमा प्रशिक्षण दिँदै सिनियर नर्स देवी भट्टराई । तस्वीर खेमराज गौतम/रासस

जोखिम भत्ताका लागि सबै अस्पतालसँग यी ४ विषयमा विवरण माग

मन्त्रालयले सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई पत्र पठाउँदै विवरण माग गरेको हो।

बागमतीका ९३ प्रतिशत  सक्रिय संक्रमित घरमै

बागमती प्रदेशका सक्रिय संक्रमित मध्ये ९३ प्रतिशत घरमै बसिरहेका छन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांक अनुसार बागमतीमा २७ बैशाखसम्म ४९ हजार ७ सय ३१ सक्रिय संक्रमित मध्ये ४६...

शिक्षकले घेरे सामाजिक विकास मन्त्रालय

विराटनगर : नेपाल शिक्षक महासंघले विभिन्न ३२ बुँदे माग राख्दै विराटनगरमा विरोध जुलुस प्रदर्शन गरेको छ। शिक्षक महासंघ मोरङको कार्यालयबाट सुरु भएको जुलुस प्रदेश १ सामाजिक विकास मन्त्रालय पुगेर कोणसभामा परिणत भएको थियो। महासंघले विभिन्न ६ बुँदै शैक्षिक विकासका पक्षका माग र २६ बुँदे पेशागत हितका माग राख्दै ...