बागमतीलाई साक्षर प्रदेश घोषणा

बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। सोमबार सामाजिक विकास मन्त्रालय हेटौंडामा औपचारिक कार्यक्रममार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन्। कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक सीपी लुईंटेलले पेश...

सम्बन्धित सामग्री

प्रदेश १ साक्षर प्रदेश घोषणा

२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास […]

प्रदेश १ साक्षर प्रदेश घाेषणा

माेरङ- प्रदेश १ साक्षर प्रदेश भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन्। बिहीबार विराटनगरमा आयोजित साक्षर प्रदेश घोषणा समारोहमा प्रदेश १ प्रदेशसभाका सभामुख भण्डारीले यस्ताे घाेषणा गरेका हुन्। २०७२ सालमा पाँचथर जिल्लाबाट सुरु गरिएको साक्षरता अभियानले प्रदेशको १४ जिल्लामा मूर्त रूप लिन सफल भएको उनकाे भनाइ छ। प्रदेशका सबै जिल्ला नै साक्षर भएकोमा बधाई दिँदै […]

प्रदेश १ साक्षर प्रदेश घोषणा, साक्षरता दर ९६ प्रतिशत

काठमाडाैँ : प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ। अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारी प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरमा आज एक कार्यक्रमबीच साक्षर प्रदेश घोषणा गरेका हुन्।प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६.७५ प्रतिशत नागरिक साक्षर भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा ९९.५ प्रतिशत नागरिक साक्षर छन्। झापामा ९८ प्रतिशत, धनकुटामा ९७ प्रतिशत, इलाममा ९७ प्रतिशत, पाँचथरमा ९७ प्रतिशत, खोटाङमा ९६ प्र

गण्डकी साक्षर प्रदेश घोषित

२४ असोज, पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् । गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह ९१५–६०० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा […]

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिँदै

कास्की - गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । भाेलि पोखरामा विशेष समारोहका साथ प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने  भएकाे हाे ।  प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा घोषणा समारोह राखिएको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्रीसमेत रहनुभएका घोषणा मूल समारोह समितिका संयोजक मेखलाल श्रेष्ठले बताउनुभयो । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीतिअनुसार घोषणाको तयारी गरिएको हो । गण्डकी प्र...

गण्डकी अब साक्षर प्रदेश

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ। गण्डकी प्रदेशलाई यहि असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको हो।...

बागमती प्रदेश बन्यो पहिलो साक्षर प्रदेश

हेटौंडा : बागमती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा भएको छ। सोमबार बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशकै पहिलो साक्षर प्रदेशको रुपमा घोषणा गरेकी हुन्।साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजानिक गर्दै शाक्यले प्रदेशभर शिक्षाको अभियान चलाउनुका साथै साक्षर हुनुभन्दा साक्षरतामा निरन्तरता दिनु पर्नेमा जोड दिइन्।२०७१ साल असार २ गते सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा असोज ४ गते काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्दै बागमती प्रदेशलाई साक्

बागमती साक्षर प्रदेश घोषणा

११ असोज, मकवानपुर । बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । उक्त कार्यक्रममा उनले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडि बढाउनुपर्ने र  प्रदेशमा शिक्षाको ज्योति फैलाउनुपर्ने बताइन् । मुख्यमन्त्री शाक्यले हाल बागमती प्रदेश पूर्ण साक्षर नभए पनि आगामी […]

बागमती साक्षर प्रदेश घोषित

बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सोमबार हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् । प्रदेशको १३ जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९७.३३ प्रतिशत रहेकाले साक्षर प्रदेश घोषणा गरिएको बागमती प्रदेश शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारी दिए ।युनेस्कोको परिभाषा अनुसार बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको उनले बताए

गण्डकीलाई पहिलो साक्षर प्रदेश बनाउँछौँ : मन्त्री श्रेष्ठ

बलेवा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताएका छन् । हिजो (बुधबार) पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उनले […]