कैलालीमा ‘म हिँड्छु,मेरो प्रदेश हिँड्छ’ अभियान शुरु

सुदूरपश्चिम सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दीपायल र स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा फारवेस्टर्न राईडरर्सको समन्वयमा सो अभियानको शनिबारदेखि सुरुवात गरिएको हो।