विराटनगर : नेपाल शिक्षक महासंघले विभिन्न ३२ बुँदे माग राख्दै विराटनगरमा विरोध जुलुस प्रदर्शन गरेको छ। शिक्षक महासंघ मोरङको कार्यालयबाट सुरु भएको जुलुस प्रदेश १ सामाजिक विकास मन्त्रालय पुगेर कोणसभामा परिणत भएको थियो।
महासंघले विभिन्न ६ बुँदै शैक्षिक विकासका पक्षका माग र २६ बुँदे पेशागत हितका माग राख्दै ...