वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका एक सामुदायिक अस्पताल र एक फार्मेसीमा सिल गरेको हो।
सुदूरपश्चिम सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दीपायल र स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा फारवेस्टर्न राईडरर्सको समन्वयमा सो अभियानको शनिबारदेखि सुरुवात गरिएको हो।
बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। सोमबार सामाजिक विकास मन्त्रालय हेटौंडामा औपचारिक कार्यक्रममार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन्।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक सीपी लुईंटेलले पेश...
घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार पारेको छ।...
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय तथा धौलागिरि अस्पताल बागलुङको आयोजनामा स्टार्फ नर्सलाई सुरक्षित प्रसूति सेवा दिने विषयमा प्रशिक्षण दिँदै सिनियर नर्स देवी भट्टराई । तस्वीर खेमराज गौतम/रासस
बागमती प्रदेशका सक्रिय संक्रमित मध्ये ९३ प्रतिशत घरमै बसिरहेका छन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांक अनुसार बागमतीमा २७ बैशाखसम्म ४९ हजार ७ सय ३१ सक्रिय संक्रमित मध्ये ४६...
विराटनगर : नेपाल शिक्षक महासंघले विभिन्न ३२ बुँदे माग राख्दै विराटनगरमा विरोध जुलुस प्रदर्शन गरेको छ। शिक्षक महासंघ मोरङको कार्यालयबाट सुरु भएको जुलुस प्रदेश १ सामाजिक विकास मन्त्रालय पुगेर कोणसभामा परिणत भएको थियो।
महासंघले विभिन्न ६ बुँदै शैक्षिक विकासका पक्षका माग र २६ बुँदे पेशागत हितका माग राख्दै ...