आफुविरुद्ध परेको गोपनीयता र जूमबम्बिङको मुद्दामा जुमले ८५ मिलियन डलर जरिवाना तिर्ने भएको छ । जुमले अमेरिकामा रहेका आफ्ना प्रयोगकर्ताहरुको गोपनीयता भंग गरेको भनेर अमेरिकाको क्लास एक्सन गोपनीयता मुद्दा अन्तरगत मुद्दा हालिएको थियो ।
जूमले सुरक्षा अझै बढाउने पनि प्रतिबद्धता गरेको छ र आफ्नो कम्पनीको स्टाफहरुलाई सुरक्षामा आधारित प्रशिक्षण पनि दिने बताएको...