सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनोटमा विश्व विजेता जर्मनी र इंगल्याण्ड विजयी भएका छन्। गएराती भएको समूह सी को अवे खेलमा जर्मनीले चेक रिपव्लिकलाई २-१ ले हरायो। इंगल्याण्डले समूह एफमा माल्टालाई ४-० लेसहजै पराजित गर्यो।
जर्मनीलाई जित दिलाउन टिमो वेनर रम्याट हुमल्सले १-१ गोल गरे। चेकका