लन्डन । विश्वकप फुटबल छनौटअन्तर्गग बुधबार राति भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित ग-यो । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले गोलरहित बराबरी खेले । उता समूह ई मा बेल्जीयमले बेलारुसलाई १–० ले हराउँदा वेल्स […]
The post विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.