विश्वकप छनोट : जर्मनी पराजित

काठमाडौं :   विश्वकप छनोट  खेलमा जर्मनी पराजित भएको छ। गएराति सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो।उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि खेलको ६३औ मिनेटमा इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेका थिए।यो हार पछि जर्मनी समुह जे मा तेस्रो स्थानमा पुगेको छ। जर्मनीको ३ खेलमा ६ अंक रहेको छ। त्यस्तै उत्तरी मसेड़ोनियाको ३ खेलमा ६ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।अब जर्मनीले विश्वकप छनौट अन्तर्गत

सम्बन्धित सामग्री

स्कटल्याण्डलाई हराउँदै युक्रेन विश्वकप छनोटको फाइनलमा

काठमाडौं : युरोप विश्वकप छनोट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ। युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए।स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरे। युरोपको विश्वकप छनोटमा बाँकी एक स्थानका लागि हुने छनोटमा अब वेल्स र युक्रेन खेल्ने छन्। दुबैबीचको खेल जुन ५ मा हुने छ।युरोपबाट यसअघि १२ देश जर्मनी, डेन

टी-ट्वान्टी विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाडौं, माघ २५ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार ओमान प्रस्थान गरेको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाइ गरेका थिए । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका […]

टि–२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेल्न नेपाली क्रिकेट पुरूष टोली आज ओमान जाँदैछ । विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन राष्ट्रिय टोली ओमान जान लागेको हो । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन् । छनोट चरणका खेल यही फेब्रुअरी १८ देखि २४ तारिखसम्म […] The post टि–२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्वकप छनोट : यूएई र ओमान नेपालकै समूहमा

काठमाडौं । नेपाल सन् २०२२ मा हुने आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट खेलमा यूएई र ओमान भएको समूहमा परेको छ । अष्ट्रेलियामा हुने विश्वकपको छनोटका लागि नेपाल रहेको समूह ‘ए’मा यूएई, ओमान, आयरल्यान्ड, बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्स पनि छन् । यीमध्ये यूएई र ओमान नेपालका लागि बलिया प्रतिस्पर्धी मानिन्छन् । त्यस्तै,समूह ‘बी’मा...

फिफा विश्वकप छनोट – पोर्चुगल, स्पेन र जर्मनीले प्रतिस्पर्धा गर्दै

एजेन्सी – अर्काे वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा आज (बिहीबार) राति विभिन्न चार समूहको १० खेलमा प्रतिस्पर्धा हुदैछ । पोर्चुगल, स्पेन, जर्मनी, क्रोएसिया र स्वीडेनले आ–आफ्नो प्रतिद्धन्द्धीसँग खेल्दैछ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयरल्यान्डसँग उसैको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट […]

विश्वकप छनोट : कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?

२५ कात्तिक, काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा अहिलेसम्म युरोपबाट दुई टिम छनोट भइसकेका छन् । आयोजकको रुपमा कतार पनि सिधै छनोट भइसकेको छ भने जर्मनी र डेनमार्कले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल अगावै कतारको टिकट पक्का गरिसकेको छ । युरोपबाट कुल १३ राष्ट्रले विश्वकप खेल्न पाउनेछन् । अब ११ […]

विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता

लन्डन । विश्वकप फुटबल छनौटअन्तर्गग बुधबार राति भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित ग-यो । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले गोलरहित बराबरी खेले । उता समूह ई मा बेल्जीयमले बेलारुसलाई १–० ले हराउँदा वेल्स […] The post विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

स्पेन, फ्रान्स, इङ्गल्याण्ड र ईटाली विजयी हुँदा चिप्लियो जर्मनी, यस्तो छ नतिजा

विश्वकप छनोट फुटबलको युइएफा समूह अन्तर्गतका खेलमा दाबेदार देशहरु स्पेन, फ्रान्स, इङ्गल्याण्ड र ईटाली विजयी हुँदा जर्मनी भने चिप्लिएको छ ।

विश्वकप छनोट : इंगल्याण्ड र जर्मनी विजयी :: Pahilopost.com

सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनोटमा विश्व विजेता जर्मनी र इंगल्याण्ड विजयी भएका छन्। गएराती भएको समूह सी को अवे खेलमा जर्मनीले चेक रिपव्लिकलाई २-१ ले हरायो। इंगल्याण्डले समूह एफमा माल्टालाई ४-० लेसहजै पराजित गर्‍यो। जर्मनीलाई जित दिलाउन टिमो वेनर  रम्याट हुमल्सले १-१ गोल गरे। चेकका