विश्वकप छनोट : यूएई र ओमान नेपालकै समूहमा

काठमाडौं । नेपाल सन् २०२२ मा हुने आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट खेलमा यूएई र ओमान भएको समूहमा परेको छ । अष्ट्रेलियामा हुने विश्वकपको छनोटका लागि नेपाल रहेको समूह ‘ए’मा यूएई, ओमान, आयरल्यान्ड, बहराइन, क्यानडा, जर्मनी र फिलिपिन्स पनि छन् । यीमध्ये यूएई र ओमान नेपालका लागि बलिया प्रतिस्पर्धी मानिन्छन् । त्यस्तै,समूह ‘बी’मा...

सम्बन्धित सामग्री

टी–२० विश्वकप छनोट : भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग भिड्दै

काठमाडौँ : आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्। भोलिको खेलका विजेता टोली फाइनलमा पुगेसँग टी-२० विश्वकपका लागि छनोट हुने छन्।दुवै सेमिफाइनल खेल भोलि (शुक्रवार) बिहान ११:०० बजे शुरु हुने छन्। मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच खेल हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत समूह

विश्वकप छनोट खेल्न नेपाललाई दुई खुड्किलो

लिग टुबाट स्कटल्यान्ड, ओमान, नामिबिया, नेपाल र अमेरिका गरी पाँच टिमले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतालाई जोगाई सकेका छन् । अब प्लेअफबाट दुई टिमले ओडीआई मान्यता पाउने छन् ।

नेपालले तेस्रो स्थानको लागि ओमानसँग खेल्दै

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले आइसिसी टि२० विश्वकप छनोट ए को तेस्रो स्थानको लागि आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा दिउँसो ३ ः ४५ मा सुरु हुनेछ । ओमान र नेपाल दुबै सेमिफाइनलबाट बाहिरिएका टोली हुन् । नेपाल पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स […]

नेपालले तेस्रो स्थानको लागि ओमानसँग खेल्ने

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि घरेलु टोली ओमानसँग खेल्ने भएको छ । तेस्रो स्थानको लागि ओमान र नेपालबीच बिहीबार ओमान क्रिके एकेडेमी ग्राउन्ड-२ मा हुनेछ । नेपाल र ओमान सेमिफाइनलबाट बाहिरिएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन् । टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० […]

टी-२० विश्वकप छनोट : युएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा

काठमाडौंः ओमानमा जारी टी-२० विश्वकप छनोट खेलअन्तर्गत सेमिफाइनलमा नेपालले युएईको सामना गर्दैछ। विश्वकपका लागि निर्णायक खेलमा युएईविरुद्ध टस हारेर नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ए को उपविजेता युएइईको सामना गर्न लागेको हो। यो खेलको विजेता टोली यसै वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउने छ। नेपाल र युएईबीच भएका पछिल्ला ४ टी-२० खेलमा दुवै टोलीले २/२ जित हात पारेका छन्। त्यस्तै अर्को सेमिफाइनलमा आयरल्

टि२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । कुशल मल्लको […]

शरदले टि२० विश्वकप छनोट गुमाउने

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुवभी ब्याटर शरद भेषावकरले ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए गुमाउने भएका छन् । चोटका कारण शरदले प्रतियोगितानै गुमाउने भएपछि नेपालले उनको स्थानमा कुशल मल्ललाई मौका दिएको छ । कुशल फिलिपिन्ससँगको खेलमा प्लेइङ ११ मा समेत छन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फिलिपिन्ससँग नेपालले […]

टी-ट्वान्टी विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाडौं, माघ २५ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार ओमान प्रस्थान गरेको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाइ गरेका थिए । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका […]

टि–२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेल्न नेपाली क्रिकेट पुरूष टोली आज ओमान जाँदैछ । विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन राष्ट्रिय टोली ओमान जान लागेको हो । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन् । छनोट चरणका खेल यही फेब्रुअरी १८ देखि २४ तारिखसम्म […] The post टि–२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

टि२० विश्वकप छनोट : उद्धघाटनमा नेपाल र ओमान भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप टि२० ग्लोबल छनोट ए को उद्धघाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार औपचारिक रुपमा टि२० ग्लोबल छनोट ए को खेल तालिका र समूह सार्वजनिक गरेको छ । ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई […]