टी-ट्वान्टी विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाडौं, माघ २५ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार ओमान प्रस्थान गरेको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाइ गरेका थिए । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका […]

सम्बन्धित सामग्री

विश्वकप छनोटमा तेस्रो स्थानको लागि नेपाल र ओमान प्रतिष्पर्धा गर्दै

काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज (बिहीबार) ओमानसँग प्रतिष्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको विश्वकप यात्रा टुङ्गिएको थियो । मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ […]

नेपालले तेस्रो स्थानको लागि ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज बिहीबार ओमानसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल आज दिउँसो पौने ४ बजे अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ । ओमान र नेपाल दुबै सेमिफाइनलबाट बाहिरिएका टोली हुन् । सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएका थिए । […]

ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा आज नेपालले र फिलिपिन्सको सामना गर्दै

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सको सामना गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा […]

विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, ओमान ३९ रनले पराजित

काठमाडौं–आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट ‘ए’मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आज दिउँसो भएको खेलमा कसिलो बलिङ गर्दै नेपालले घरेलु टोलीलाई ३९ रनले पराजित गरेको हो । १ सय १८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको ओमानलाई नेपालले १७ ओभरमा समेट्न सफल भयो । नेपालको जितमा कमलसिंह ऐरीले […]

टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट : नेपालको विजयी शुरूआत, ओमान ३९ रनले पराजित

आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ । ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत सुनिश्चित गरेको हो । नेपालले दिएको १ सय १८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमान १७ ओभरमा ७८ रनमा समेटियो । नेपालका लागि कमलसिंह ऐरीले ३, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २/२ तथा अभिनास बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरम...

नेपालको वलिङ चम्किएपछि ओमान ३९ रनले पराजित

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा ११७ रन बनाएको हो । नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा ओमानले १७ ओभरमा ७८ रन बनाउदै अलआउट हुनपुग्यो । नेपालका लागि आरिफ […]

नेपालद्वारा ओमान समक्ष सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा ११७ रन बनाएको हो । नेपालका लागि आरिफ सेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए । यस्तै कप्तान सन्दीप लामिछानेले पनि अविजित […]

टी–ट्वान्टी विश्वकपः बंगलादेशको पहिलो जित, ओमान २६ रनले पराजित

काठमाडौं, ३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित निकालेको छ । हिजो (मंगलबार) राति ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा ओमानलाई २६ रनले हराउदै गर्दै बंगलादेशले पहिलो जित निकालेको हो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो […]

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । ओमानको अल अमिरात मैदानमा पहिलो चरण अन्तर्गत आयरल्याण्ड र नेदरल्याण्ड तथा श्रीलंका र नामिबिया खेल्दैछन् । आयरल्याण्ड र नेदरल्याण्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यस्तै श्रीलंका र नामिबियाबीचको खेल बेलुका पौने आठ बजे हुनेछ । यसअघि हिजो भएको खेलमा ओमान र स्कटल्याण्डले विजयी सुरुआत गरेका छन् । विश्वकपको पहिलो चरणमा आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह...

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदै

काठमाडौं, असोज ३१ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणका दुई खेलहरु हुँदैछन् ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु […]