इन्टर मिलानलाई हराउँदै युभेन्टस फाइनलमा

कोपा इटालियलाको सेमिफाइनलमा इन्टरमिलानलाई हराउँदै युभेन्टस फाइनलमा प्रवेस गरेको छ। युभेन्टसको मैदानमा भएको गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेल बराबरीमा रोकिए पनि समग्रमा २-१ ले युभेन्टसले जित निकालेको हो। यसअघि सेमिफाइनलको पहिलो लेगमा मिलान घरेलु मैदानमा २-१ ले पराजित भएको थियो। उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दै युभेन्टसको जित…

सम्बन्धित सामग्री

युभेन्टस समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौं । मोइस केनको गोलमा युभेन्टसले बुधबार राति माल्मो एफएफलाई १–० ले हराउँदै समूह ‘एच’ को विजेता बनेर च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।  इटालियन सिरी ‘ए’ को क्लब युभेन्टसको जितमा केनले १८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । च्याम्पियन्स लिगमा केनको यो पहिलो गोल हो ।  जितसँगै युभेन्टस...

म्युनिख र युभेन्टस च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

एजेन्सी । बायर्न म्युनिख र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूहको चौथो खेलमा पोर्चुगलको बेनिफिकालाई ५–२ ले हराउँदै जर्मनीको बायर्न म्युनिख राउण्ड अफ सिक्सटिनमा पुगेको हो । यो समूहको अर्को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई १–० ले हरायो । समूहका चार खेलबाट बायर्नको १२ […]

युभेन्टस अन्तिम १६ मा, डिबाला नायक

युभेन्टसले उत्कृष्ट प्रदर्शन गर्दै जेनिट सेन्ट पिटर्सबर्गलाई ४–२ ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला नायक बने । उनले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे ।डिबालाले ११ औँ मिनेटमा गोल गर्दै युभेलाई अग्रता दिलाए पनि लियोनार्डो बोनुचीको आत्मघाती गोलमा जेनिट खेलमा फर्किएको थियो । दोस्रो हाफको शुरुवातमा नै डिबालाले पुनः युभेलाई अग्रता दिलाए । फेडेरिको चिएसाले त्यसपछि युभेका लागि तेस्रो गोल गरे भने डिबालाकै&n

लय समात्दै युभेन्टस

काठमाडौं, असोज १७ । सिजनको खराब शुरुवात गरेको इटालियन क्लब युभेन्टसले आफ्नो लय समात्न थालेको छ । गएराति भएको टुरिन डर्बीमा टोरिनोलाई १–०गोलले हराउँदै युभेन्टसले सिरी एमा लगातार तेस्रो जित निकालेको हो । ओलम्पिको ग्रान्डे टोरिनोमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन मनुएल लोकाटेलीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको निर्धारित समय […]

युभेन्टस शीर्ष चारमा रहन सफल

एजेन्सी। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति बोलोग्नालाई ४–१ ले हराउँदै शीर्ष चारमा रहेर इटालियन सिरी ‘ए’ को अन्त्य गरेको छ। शीर्ष चारको प्रतिस्पर्धामा रहेको नेपोली हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्टसले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। युभेन्टसको ७८ अंक छ भने पाँचौं स्थानमा झरेको नेपोलीको ७७ अंक छ। युभेन्टस ९ वर्षपछि उपाधिबिहीन बनेको हो।

साविक विजेता युभेन्टसको शीर्ष चार सम्भावना कायमै

एजेन्सी। जियानलुइगी बुफोनले पेनाल्टी बचाउ गरेको दिन युभेन्टसले सासउलोलाई ३–१ ले हराउँदै इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ। ४३ वर्षे बुफोनले १६औं मिनेटमै डोमेनिको बेरार्दीको पेनाल्टी प्रहार बचाएका थिए। युभेन्टसका एड्रियन राबिओट, क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे। युभेन्टस ७२ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले तल हो।

बराबरीपछि इन्टरलाई पन्छ्याउँदै युभेन्टस कोपा इटालियाको फाइनलमा

दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएपछि युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । समग्रमा इन्टर मिलानलाई २–१ ले हराउँदै युभेन्टसले फाइनलमा स्थान बनाएको हो ।पहिलो लेगमा युभेन्टसले मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो । युभेन्टस प्रतियोगिताको फाइनलमा पुगेको लगातार दोस्रो सिजन हो ।मिलानका लागि...

टाटेनह्यामलाई हराउँदै युभेन्टस क्वाटरफाईनलमा

युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएको खेलमा इंग्लिस क्लब टोटनह्या हट्सपुरलाई पराजित गर्दे इटालीयन क्लब युभेन्टस क्वाटरफाईनल प्रवेश गरेको छ। वेम्बीलीमा भएको दोस्रो लेगमा युभेन्टस २-१ ले विजयी भएसँगै समग्रमा ४-३ विजयी हुँदै च्याम्पियन्स लिगको क्वाटरफाईनलमा स्थान सुरक्षीत गर्न सफल भयो। यसअघि पहिलो लेगमा दुबै टि...

युभेन्टस च्याम्पियन्स लिगकाे क्वार्टरफाइनलमा

च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको प्रि–क्र्वार्टरफाइनलको दोस्रो लेगमा युभेन्टसले टोटेनह्यामलाई हराएकाे छ ।    उत्कृष्ट कमब्याक गर्दै युभेन्टसले टोटेनह्यामलाई समग्रमा चार–तीन गोल अन्तरले हराउँदै क्वार्टरफाइनलकाे यात्रा तय...

पाउलो डिबालाले गरे एक महिनापछि गोल, युभेन्टस क्वाटरफाइनलमा

पुस ६ – युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा जेनोआलाई २–० ले हराउँदै युभेन्टसले क्वाटरफाइ...