लय समात्दै युभेन्टस

काठमाडौं, असोज १७ । सिजनको खराब शुरुवात गरेको इटालियन क्लब युभेन्टसले आफ्नो लय समात्न थालेको छ । गएराति भएको टुरिन डर्बीमा टोरिनोलाई १–०गोलले हराउँदै युभेन्टसले सिरी एमा लगातार तेस्रो जित निकालेको हो । ओलम्पिको ग्रान्डे टोरिनोमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन मनुएल लोकाटेलीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको निर्धारित समय […]

सम्बन्धित सामग्री

युभेन्टसबाट ट्रफी जित्न आतुर पोग्बा

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा सोमबार पूर्व क्लब युभेन्टस फर्किएका छन् । युनाइटेडसँगको सम्झैता समाप्त भएपछि पोग्बाले ‘फ्री–ट्रान्सफर’मा युभेन्टससँग चार वर्षका लागि सम्झैता गरेका छन् ।  युनाइटेडमा हुँदा लय भेट्टाउन संघर्ष गरिरहेका पोग्बा करियरको पुनरुत्थानका लागि पुनः पूर्व क्लब इटालियन क्लब युभेन्टस फर्किएका हुन् । पोग्बालाई युनाइटेडले करिब १० करोड ५०...