युभेन्टस शीर्ष चारमा रहन सफल

एजेन्सी। अल्भारो मोराटाको दुई गोलप्रेरित युभेन्टसले गएराति बोलोग्नालाई ४–१ ले हराउँदै शीर्ष चारमा रहेर इटालियन सिरी ‘ए’ को अन्त्य गरेको छ। शीर्ष चारको प्रतिस्पर्धामा रहेको नेपोली हेलास भेरोनासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्टसले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। युभेन्टसको ७८ अंक छ भने पाँचौं स्थानमा झरेको नेपोलीको ७७ अंक छ। युभेन्टस ९ वर्षपछि उपाधिबिहीन बनेको हो।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा युभेन्टस स्तब्ध, मक्काबी हाइफाको २० वर्षमा पहिलो जित

काठमाडौं । इटालियन सिरी ‘ए’ क्लब युभेन्टस मंगलबार राति मक्काबी हाइफासँग २–० ले स्तब्ध भएपछि च्याम्पियन्स लिगमा नकआउट चरणको यात्रा कठिन बनेको छ ।  इजरायलको क्लब मक्काबी हाइफाले भने २० वर्षपछि च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गर्न सफल भएको छ । घरेलु मैदानमा ओमार अजिलीले गरेको गोलबाट मक्काबी हाइफाले सातौँ मिनेटमा...

बार्सिलोना र युभेन्टसको बराबरी

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस बराबरीमा रोकिएका छन् । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि युभेन्टस खेलमा फर्कंदै २-२ को बराबरी गर्न सफल रहयो । बार्सिलोनाका लागि दुवै गोल ओस्मान डेम्बेलेले गर्दा युभेन्टसको दुवै बराबरी गोल मोइस किनले फर्काए। खेलको ३४ औं मिनेटमा डेम्बेलेको गोलमा बार्सिलोनाले […]

भिल्ला रियलसँग रोकियो युभेन्टस

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको छ।मंगलवार भएको खेलमा युभेन्टसले खेल सरु भएको पहिलो मिनेटमै अग्रता लिन सफल भए पनि त्यसलाई जोगाउन असफल हुँदा खेल १-१ गोलको बराबरीमा सकिएको हो।डुसान भ्लाहोभिकले भिल्ला रियलको घरेलु मैदानमा ३२ सेकेन्डमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। गत महिनामात्र ५८ मिलियन पाउन्डमा फ्लोरेन्टाबाट युभेन्टस आएका २२ वर्षीय डुसानले ड्यानिलोको लामो पासलाई सदुपयोग गरेका थिए।१-० को

रोनाल्डोबिना जीतविहीन युभेन्टस

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरिए एमा जीतविहीन रहेको छ । शनिबार युभेन्टस नापोलीसँग १–२ गोलअन्तरले पराजित भयो ।तीन सिजनमा युभेन्टसलाई २ वटा लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो १.२८ करोड पाउन्डमा आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । आफ्नो पहिलो खेलमा नै उनले दुई गोल गर्दै युनाइटेडलाई न्युक्यासलविरुद्ध ४–१ को जीत दिलाउन सफल भएका छन् ।यता, रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई

रोनाल्डोले तोड्लान् युनाइटेडको उपाधि खडेरी ?

काठमाडौं : शुक्रबार विश्व ट्रान्सफर बजार एकपछि अर्को समाचारले तरंगित बन्यो। विशेष गरेर पोर्चुगलका विश्व चर्चित स्टार रोनाल्डो युभेन्टस छाडेर इङ्‌ग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा सर्वाधिक रह्यो।तर, दिनको अन्तमा अवस्थामात्र फेरिएन, रोनाल्डोलाई अनुबन्ध गर्ने क्लबसमेत फेरियो। म्यानचेस्टर युनाइटेडले रोनाल्डो भित्र्याउने जानकारी नै दियो। विकसित घटनाक्रमले सिटी पछि हट्दा युनाइटेड आफ्ना पुराना युवा खेलाडीलाई ३६ वर्षको उमेरमा क्लबमा पुनः अनुबन्धन गर्न सफल भयो।युनाइटेडको रोनाल्डो

एक दशकयताकै खराब नतिजाले बर्खास्तको सँघारमा पिर्लो

इलाम : सन् २०११–१२ यताको इटालियन सिरिए उपाधिमाथि एकछत्र राज गरेको युभेन्टसलाई यस पटक शिर्ष ४ मा रहँदै च्याम्पियन्स लिगमा छनोट हुनसमेत निक्कै सकस पर्‍यो।लिगको अन्तिम दिनको खेलमा नापोलीले भेरोनाविरुद्ध बराबरीको नतिजाको सट्टा १–० को मात्र जित निकाल्न सफल भएको भए युभेन्टसको स्थानमा नापोली हुने थियो। र लाजियोसँगै युरोपा लिगको समूह चरणको खेलमा युभेन्टस हुने थियो। त्यति मात्र हैन क्लब सन् २००६–०७ यता पहिलो पटक च्याम्पियन्स लिग खेल्ने अवसरबाट बञ्चित हुने थियो।बोलोग्न

इटालियन कपको उपाधिका लागि युभेन्टस र एटलान्टा भिड्दै

एजेन्सी। इटालियन कपमा सबभन्दा सफल क्लब युभेन्टसले आज १४औं उपाधिका लागि एटलान्टाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। इटालियन सिरी ‘ए’मा जारी सिजन शीर्ष चारका लागि संघर्ष गरिरहेको युभेन्टसले १३ पटक उपाधि जितिसकेको छ। एटलान्टाले भने यसअघि उपाधि जितेको छैन। युभेन्टसविरुद्धको पछिल्लो तीन खेलमा युभेन्टस हारेको छैन। युभेन्टसका रक्षक लियोनार्दो बोनुची टिममा हुनेछैनन्। तर पाउलो डिबाला टिममा फर्केका छन्।

७९ मिनेटमा रोनाल्डोको गोल, हारबाट जोगियो युभेन्टस

काठमाडाैं : ७९ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस टोरिनोसँगको हार टार्न सफल भएको छ। सिरि एअन्तर्गत आज (शनिबार) राति भएको खेलमा पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टस दोस्रो हाफमा २–१ ले पछि परेको थियो। जुभेन्टसका फेड्रिको किइजाले गोल गर्दै टोलीलाई १– को अग्रता दिलाएका थिए। तर २७ औं मिनेटमा पाराग्वेका स्ट्राइकर २५ वर्षीया एन्टेरियो सानबारियाले गोल गर्दै लोरेन्टोलाई बराबरीको अवस्थामा ल्याएका थिए। दोस्रो हाफको पहिलो मिन

रोनाल्डो युभेन्टस जानुको कारण यस्तो पो रहेछ !

रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका लागि वा धेरै रकम । यस्ता अन्य कारण पनि हुन सक्छन् । त्यसमा अर्को एक कारण हो, स्पेनको आयकर । ...

टाटेनह्यामलाई हराउँदै युभेन्टस क्वाटरफाईनलमा

युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएको खेलमा इंग्लिस क्लब टोटनह्या हट्सपुरलाई पराजित गर्दे इटालीयन क्लब युभेन्टस क्वाटरफाईनल प्रवेश गरेको छ। वेम्बीलीमा भएको दोस्रो लेगमा युभेन्टस २-१ ले विजयी भएसँगै समग्रमा ४-३ विजयी हुँदै च्याम्पियन्स लिगको क्वाटरफाईनलमा स्थान सुरक्षीत गर्न सफल भयो। यसअघि पहिलो लेगमा दुबै टि...