म्युनिख र युभेन्टस च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

एजेन्सी । बायर्न म्युनिख र युभेन्टस युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूहको चौथो खेलमा पोर्चुगलको बेनिफिकालाई ५–२ ले हराउँदै जर्मनीको बायर्न म्युनिख राउण्ड अफ सिक्सटिनमा पुगेको हो । यो समूहको अर्को खेलमा स्पेनको बार्सिलोनाले युक्रेनको डाइनामो किभलाई १–० ले हरायो । समूहका चार खेलबाट बायर्नको १२ […]