काठमाडौं : कविता र रंगमञ्चको संयोजनसहित प्रयोगात्मक ‘पृष्ठभूमिमा कविता’ नामक कार्यक्रम काठमाडौंको सर्वनाम थिएटरमा प्रस्तुत भएको छ।रोटरी क्लब अफ रुद्रमती, रोटार्याक्ट क्लब अफ रुद्रमती, रोटार्याक्ट क्लब अफ रुद्रमती बबरमहल, रोटार्याक्ट क्लब अफ मनोहराको संयुक्त आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो।दुई चरणमा भएको कार्यक्रममा कवि राजु झल्लु प्रसाद, रसिक राज, अभिषेक राज सिंह थापा, श्रीजु सरल र सुरज पराजुलीले कविताको विषयवस्तुअनुसारको परिवेशमा बसी सोही अनुरुपको चरित्