हेटौँडामा गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन

उनले कार्यक्रममा विभिन्न समयमा विभिन्न देशमा रहँदा लेखेका आमा, छुटेको रेल, क्यारोलिना, फिर्ती टिकट लगायतका १० कविता वाचन गरे ।