काठमाडौं, १४ असार । नेपालमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७ सय ९८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३८ र एन्टीजेनबाट ६ गरी उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १७ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको […]