काँग्रेस सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने संकेत, देउवासँग निर्णायक प्रतिष्पर्धामा को भिड्ला ?

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ४ उम्मेदवार बलिया छन् । टिम व्यवस्थापन र नेताको प्रभावलाई केलाउँदा सभापति शेरबहादुर देउवा सबैभन्दा बलिया छन् । देउवाले पहिलो चरणमै बहुमत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । तर, त्यो सजिलो छैन । कुल ४७७३ महाधिवेशन प्रतिनिधिमध्ये बहुमत ल्याउन देउवालाई […]

सम्बन्धित सामग्री

दाेलखामा राेचक बन्दै प्रतिष्पर्धा, माओवादीका गंगा कार्की ११४ मतले अगाडि

काठमाडाैँ- दाेलखामा मतगणनाकाे अन्तिम चरणमा आइपुग्दा प्रतिस्पर्धा राेचक बनेकाे छ। नेकपा माओवादी केन्द्रका गंगा कार्की ११४ मतले अगाडि छन्। कार्कीले ३३ हजार ७०७ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकाेटीले ३३ हजार ५९३ मत हासिल गरेका छन्। विगु गाउँपालिकाकाे १ र २, शैलुङ गाउँपालिकाकाे १ र २ र मेलुङ गाउँपालिकाकाे १ मा गणना हुन […]

ब्राजिलमा राष्ट्रपतिका लागि लुला र बोल्सोनारोबीच निर्णायक प्रतिष्पर्धा हुने

एजेन्सी, १७ असोज । पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि ब्राजिलको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । अब वर्तमान राष्ट्रपति जेर बोल्सोनारो र पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाबीच निर्णायक प्रतिष्पर्धा हुनेछ । पहिलो चरणमा लुलाले ४८ र बोल्सोनारोले ४३ प्रतिशत मत ल्याउन सके । अब चार हप्तापछि निर्णायक चुनाव हुनेछ […]

काँग्रेस सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने निश्चितप्रायः

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा कसैको पनि बहुमत नआउने स्पष्ट संकेत देखिएको छ । विधान अनुसार पहिलो चरणमा कसैको पनि बहुमत नआए दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ । काँग्रेसभित्रको अंकगणित हेदा पहिलो चरणमा शेरबहादुर देउवाले सबैभन्दा बढी मत ल्याउने निश्चित जस्तै छ । उनी बहुमत पुर्याउने माहोल सृजना […]

काँग्रेस बागमती प्रदेशमा कसैको बहुमत आएन, बाँनिया र केसीबीच पुनः प्रतिष्पर्धा

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् । रातभर मतगणना हुँदा संस्थापन पक्षका इन्द्र बाँनिया पहिलो र संस्थापन इतर समूहका जगदीश्वरनरसिंह केसीले दोस्रो भए । सिटौला पक्षका भीमसेनदास प्रधान तेस्रो भई प्रतिष्पर्धाबाट बाहिरिए । खसेको मतमध्ये बाँनियाले ९९२ र केसीले ८७२ मत […]

ललितपुर काँग्रेस सभापतिमा जीतेन्द्र श्रेष्ठ १२ मतले विजयी

ललितपुर, १२ मंसिर । नेपाली काँग्रेस ललितपुर जिल्ला सभापतिमा जीतेन्द्रकुमार श्रेष्ठ १२ मतले विजयी भएका छन् । उनले रामकृष्ण चित्रकारलाई पराजित गरेका हुन् । पहिलो चरणमा तीन उम्मेदवार भएकोमा कसैले ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा श्रेष्ठ र चित्रकारबीच प्रतिष्पर्धा भएको हो । प्रतिष्पर्धामा श्रेष्ठ ६ मतले विजयी भएका हुन् । जीतेन्द्र श्रेष्ठले ६६५ मत […]

विश्वकप फुटबलमा अफ्रिकाबाट अन्तिम चरणमा छनोट भएका १० देश (सूचीसहित)

एजेन्सी, १ मंसिर । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा अफ्रिकी महादेशको दोस्रो चरणको छनोट सकिएको छ । ५ देश छनोट हुने अफ्रिकाबाट अब अन्तिम चरणमा १० देशले प्रतिष्पर्धा गर्नेछन् । १० टोलीबाट ५ टोली छानिनेछन् । जसका लागि एक अर्काविरुद्ध प्ले अफ खेल्ने तय हुनेछ । विश्वकप खेलिसकेका क्यामरुन, ट्युनिसिया, मोरक्को, इजिप्ट, नाइजेरिया, […]

काँग्रेसको पालिका अधिवेशनसम्म कसैको बहुमत देखिएन

काठमाडौं, २० असोज । नेपाली काँग्रेसको महाधिवेशनमा पहिलो चरणमा सभापति चयन नहुने संकेत देखिएको छ । काँग्रेस विधान अनुसार पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसके दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ । अहिलेसम्म ६ सयभन्दा बढी पालिकास्तरको अधिवेशन सम्पन्न हुँदा कुनै पनि पक्षको बहुमत देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षको […]