काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिको प्रतिष्पर्धामा कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् । रातभर मतगणना हुँदा संस्थापन पक्षका इन्द्र बाँनिया पहिलो र संस्थापन इतर समूहका जगदीश्वरनरसिंह केसीले दोस्रो भए । सिटौला पक्षका भीमसेनदास प्रधान तेस्रो भई प्रतिष्पर्धाबाट बाहिरिए । खसेको मतमध्ये बाँनियाले ९९२ र केसीले ८७२ मत […]