काठमाडौं, २० असोज । नेपाली काँग्रेसको महाधिवेशनमा पहिलो चरणमा सभापति चयन नहुने संकेत देखिएको छ । काँग्रेस विधान अनुसार पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसके दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच प्रतिष्पर्धा हुन्छ । अहिलेसम्म ६ सयभन्दा बढी पालिकास्तरको अधिवेशन सम्पन्न हुँदा कुनै पनि पक्षको बहुमत देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षको […]